२०७९ मङि्सर १० गते शनिबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका प्रमुख दाबेदार दुई जना बहालवालामन्त्री प्रदेश सभा सदस्यको चुनावमा पराजित भएका छन् ।२०७९ मङि्सर १० गते शनिबार युग संवाददाता
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्षबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज उनीहरूबीच भएको भेटमा निर्वाचनको हालसम्मको परिणाम र विकसित राजनीतिक घटनाक्रममा केन्द्रित रही छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।२०७९ मङि्सर १० गते शनिबार युग संवाददाता
नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पदबाट राजीनामा दिएका छन्। प्रदेशसभा निर्वाचनमा आफूसहित पार्टीका अधिकांश उम्मेदवारहरु पराजित भएपछि नैतिक जिम्मेवारी लिंदै उनले राजीनामा दिएका हुन्।२०७९ मङि्सर ०९ गते शुक्रबार युग संवाददाता
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचित प्रमाणपत्र बुझेका छन् । शुक्रबार गोरखा पुगेर उनले निर्वाचित प्रमाणपत्र बुझेका हुन् ।२०७९ मङि्सर ०९ गते शुक्रबार युग संवाददाता
समानुपातिक निर्वाचनको मतगणनामा नेकपा एमालेले अग्रता कायम राखेको छ। पछिल्लो मत परिणाम अनुसार एमाले ९ लाख मत कटाएको छ । एमालेले ९ लाख ४४ हजार ६७३ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले पनि ९ लाख खटाएको छ ।२०७९ मङि्सर ०९ गते शुक्रबार युग संवाददाता
माओवादी केन्द्रका प्रभावशाली नेता एवम् अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेता शर्माले नेकपा ९एमाले० का नन्दराम देवकोटालाई पराजित गरेका हुन् ।२०७९ मङि्सर ०८ गते बिहिबार युग संवाददाता
नेकपा माओवादी केन्द्रकी उपमहासचिव तथा तथा ऊर्जामन्त्री पम्फा भुसालले ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीलाई बधाई दिएकी छन् । उनले कार्कीलाई सफल कार्यकालका लागि शुभकामना समेत दिएकी छन् ।२०७९ मङि्सर ०८ गते बिहिबार युग संवाददाता
। प्रतिनिधिसभा अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने विशाल मतान्तरका साथ विजयी भएका छन् ।२०७९ मङि्सर ०७ गते बुधबार युग संवाददाता
जसपाका अध्यक्ष उपेन्द्र यादवलाई हराउँदै जनमत पार्टीका अध्यक्ष सीके राउत प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । बुधबार सम्पन्न मतगणनामा सीके राउत सप्तरी २ बाट विजयी भएका हुन् ।२०७९ मङि्सर ०७ गते बुधबार युग संवाददाता
प्रतिनिधि सभाको समानुपातिकतर्फ एमालेले दुईलाख मत कटाएको छ । पछिल्लो विवरण अनुसार समानुपातिकतर्फ नेकपा एमालेले २ लाख ५ हजार ८ सय ४८ मत आएको छ ।२०७९ मङि्सर ०७ गते बुधबार युग संवाददाता
कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभातर्फ नेकपा एमालेका उम्मेदवार तारालामा तमाङ दोब्बर मतले अगाडि छन्।२०७९ मङि्सर ०७ गते बुधबार युग संवाददाता
बझाङमा नेकपा एमालेका प्रतिनिधि सभा उम्मेदवार ऐन महरले अग्रता कायमै राखेका छन् । एमालेका महरले १३ हजार चार सय ४० मत ल्याएका छन् ।२०७९ मङि्सर ०७ गते बुधबार युग संवाददाता
गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित भएका छन्। विष्ट २२ हजार ६८४ मतसहित विजयी भएका हुन्।२०७९ मङि्सर ०६ गते मङ्गलबार युग संवाददाता
काठमाडौं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको जित निश्चित भएको छ । ४ हजार ८८१ मत गणना बाँकी रहदा कांग्रेसका थापाले ५ हजार ९९१ मतको अग्रता लिएका छन् ।२०७९ मङि्सर ०६ गते मङ्गलबार युग संवाददाता
भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले अग्रता बढाउँदै लगेका छन् ।२०७९ मङि्सर ०६ गते मङ्गलबार युग संवाददाता
गोरखा क्षे त्र नम्बर २ मा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधि सभा उम्मेदवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फराकिलो अग्रता लिएका छन् ।२०७९ मङि्सर ०६ गते मङ्गलबार युग संवाददाता
डोटीमा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार प्रेमबहादुर आले मगरले मतान्तर बढाएका छन् ।२०७९ मङि्सर ०५ गते सोमबार युग संवाददाता
काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले मतान्तर फराकिलो बनाउँदै लगेकी छिन् ।२०७९ कार्तिक ३० गते बुधबार युग संवाददाता
धनगढी, ३० कात्तिक स्कैलाली निर्वाचन क्षेत्र नम्बर ५ ख बाट प्रदेशसभा सदस्य उम्मेदवार प्रकाश२०७९ कार्तिक ३० गते बुधबार युग संवाददाता
नेपाली कांग्रेसका नेता तथा कञ्चनपुर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एनपी साउदले एक२०७९ कार्तिक २८ गते सोमबार युग संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेका गरेका छन् ।२०७९ कार्तिक २७ गते आइतबार युग संवाददाता
प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले कुनै चलखेल नभए आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन्। भारत र खाडीमा रहेका डडेल्धुरावासीले आफूलाई जिताउन घरमा दिनदिनै फोन गरेर गरेर आफूलाई मतदान गर्न भनेका बताएका छन्।२०७९ कार्तिक २७ गते आइतबार युग संवाददाता
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज आइतबार कर्णालीका तीन वटा जिल्लामा आयोजित चुनावीसभालाई सम्बोधन गर्ने भएका छन् ।२०७९ कार्तिक २७ गते आइतबार युग संवाददाता
नागरिक उन्मुक्ति पार्टीले चुनावी प्रचारप्रसार अन्तर्गत आज धनगढीमा ढकिया ¥याली प्रदर्शन गरेको छ । सो पार्टीले शक्ति प्रदर्शनको रुपमा नाचगानसहित ढकिया ¥याली प्रदर्शन गरेको हो२०७९ कार्तिक २५ गते शुक्रबार युग संवाददाता
निर्वाचन आयोगले आचारसंहिता विपरितका प्रचारप्रसार सामग्री हटाउन जिल्ला प्रशासन कार्यालय बाँकेलाई निर्देशन दिएको छ।