२०७९ चैत १४ गते मङ्गलबार युग संवाददाता
काठमाडौं । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी रहेको छ । सरकार सञ्चालन र मन्त्रालय बाँडफाँटका विषयमा छलफल गर्न गठबन्धनको बैठक बसेको हो ।२०७९ चैत १४ गते मङ्गलबार युग संवाददाता
धनगढी । नेकपा एमालेका नेता भीम रावलले एमाले उपाध्यक्ष विष्णु पौडेलले आउँदै छु भनेको भए स्वागत गर्न आफू तयार रहेको बताएका२०७९ चैत १४ गते मङ्गलबार युग संवाददाता
धनगढी। अछाममा एमालेको ग्रास रुट कार्यक्रममा विरोध भएको छ । एमालेको ग्रास रुट अभियानअन्तर्गत अछाममा आयोजित कार्यक्रममा भीम रावलको बिरोध गरिएपछि कार्यक्रम बिथोलिएको हो ।२०७९ चैत ०९ गते बिहिबार युग संवाददाता
काठमाडौं । सत्तारुढ गठबन्धनको बालुवाटारमा बसेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा सरकारको न्युनतम साझा कार्यक्रम, मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा छलफल गर्न गठबन्धन दलका नेताहरु भेला भएका हुन् ।२०७९ चैत ०२ गते बिहिबार युग संवाददाता
काठमाडौं । आज दश दलको बैठक पुनः प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । उपराष्ट्रपतिको निर्वाचन र गठबन्धनका तर्फबाट उम्मेदवारको टुङ्गो लगाउन बैठक बस्न लागेको हो ।२०७९ फागुन २७ गते शनिबार युग संवाददाता
काठमाडौं । नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ नौ दलीय गठबन्धनमा प्रभु साह नेतृत्वको आम आदमी पार्टी पनि समावेश भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उपराष्ट्रपतिको उम्मेदवार चयन गर्न बसेको बैठकमा साह नेतृत्वको आम आदमी पार्टी पनि सहभागी भएसँगै सत्ताधारी गठबन्धन दश दलीय बनेको हो२०७९ माघ ०९ गते सोमबार युग संवाददाता
काठमाडौं माघ ९ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निर्धारित समयमै राष्ट्रपतिको निर्वाचन गर्न सरकार र निर्वाचन आयोगसँग आग्रह गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा पार्टी पदाधिकारी र२०७९ माघ ०८ गते आइतबार युग संवाददाता
काठमाडौँ माघ ८ नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिवएर गल्ती गरेको बताएका छन् ।२०७९ माघ ०५ गते बिहिबार युग संवाददाता
काठमाडौं माघ ५ आज सभामुखको निर्वाचन हुँदैछ। मतदानका लागि आज बिहान ११ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ। सभामुखका लागि नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ। सभामुखमा२०७९ पुष २६ गते मङ्गलबार युग संवाददाता
काठमाडौं पुस २६ । नेपाली कांग्रेसको पदाधिकारी र संसदीय दलको बैठक लम्बिएको हुनाले प्रतिनिधिसभाको आज बिहान ११ बजेका लागि निर्धारित बैठक दिउँसो १ बजे बस्ने भएको छ ।२०७९ पुष २० गते बुधबार युग संवाददाता
काठमाडौं पुस २० सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवं नेकपा९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा९एमाले०का अध्यक्ष केपी शर्मा ओली,२०७९ पुष १९ गते मङ्गलबार युग संवाददाता
काठमाडौँ। नेपाली काँग्रेसले प्रतिनिधि सभाको मुख्य सचेतकमा रमेश लेखकलाई मनोनयन गरेको छ। कञ्चनपुर क्षेत्र२०७९ पुष १८ गते सोमबार युग संवाददाता
काठमाडौं। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी प्रचण्ड नेतृत्वको सरकारमा सामेल नहुने स्पष्ट पारेका छन् । सोमबारदेखि सुरु भएको पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले वर्तमान सत्तारुढ गठबन्धनमा एकीकृत समाजवादी सामेल नहुने बताएका हुन्।२०७९ पुष १६ गते शनिबार युग संवाददाता
काठमाडौं पुस १६ / नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिमा आग्रह२०७९ पुष १४ गते बिहिबार युग संवाददाता
काठमाडौंः नेपाली कांग्रेस संस्थापन इतर समूहले पार्टी सभापति शेरबहादुर देउवा एकलौटी गरेको आरोप लगाएको छ। डा२०७९ पुष १३ गते बुधबार युग संवाददाता
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सरेका छन् ।२०७९ पुष १२ गते मङ्गलबार युग संवाददाता
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आउँदो शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय२०७९ पुष ११ गते सोमबार युग संवाददाता
११ पुस, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका२०७९ पुष ११ गते सोमबार युग संवाददाता
काठमाडौं पुस ११ नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।२०७९ पुष ०६ गते बुधबार युग संवाददाता
काठमाडौं। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएका२०७९ मङि्सर २० गते मङ्गलबार युग संवाददाता
धनगढी मंसिर २० / कैलाली निर्वाचन ५ नवनिर्वाचित प्रतिनिधि सभासदस्य डिल्लीराज पन्तले जनताको माग साधारण रहेको उल्लेख गर्दै खानेपानी, सडक लगायतका योजना सफल बनाउनु पर्ने बताएका छन् ।२०७९ मङि्सर १८ गते आइतबार युग संवाददाता
धनगढी मंसिर १८ बाजुराबाट प्रतिनिधि सभामा कांग्रेसका उम्मेदवार बद्री पाण्डे विजयी भएका छन्। उनी ३१ हजार ७८६ मत ल्याएर विजयी भएका हुन्।२०७९ मङि्सर १२ गते सोमबार युग संवाददाता
समानुपातिक निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्तत्र पार्टीले नेकपा माओवादी केन्द्रलाई उछिनेको छ । जारी मतगणनाअनुसार सो पार्टीले सोमबार बिहानसम्म तेस्रो स्थानमा रहेको पार्टीले १० लाख ५९ हजार ७६ मत ल्याएको छ भने नेकपा माओवादी केन्द्रले १० लाख ५१ हजार १४३ मत ल्याएको छ ।२०७९ मङि्सर ११ गते आइतबार युग संवाददाता
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । निर्वाचन आयोगका अनुसार आज बिहान ६ बजेसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ मध्ये एक सय ५४ क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ ।२०७९ मङि्सर १० गते शनिबार युग संवाददाता
धनगढी मंसिर १० / मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा सदस्यका १५ र प्रदेशसभाका ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको अन्तिम नतिजा आइसकेको छ। प्रदेशमा प्रतिनिधिसभाका १६ र प्रदेशसभाका ३२ निर्वाचन क्षेत्रमध्ये बाजुरा जिल्लाको नतिजा आउन बाँकी छ। मतदानको दिन उत्पन्न असहज परिस्थितिका कारण रोकिएको बाजुराको एक केन्द्रमा आज मतदान भइरहेको छ।