२०७९ असोज २७ गते बिहिबार युग संवाददाता
प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्ष निर्वाचनतर्फ नेकपा एमालेले १४१ क्षेत्रमा उम्मेदवारी दिएको छ । आसन्न निर्वाचनका लागि एमालेले जसपा नेपाल र राप्रपासँग केही सिटमा तालमेल गरेको छ ।२०७९ असोज २६ गते बुधबार युग संवाददाता
डडेल्धुरामा पाँचजना उम्मेदवारले आफ्नो मनोनयन लिएका छन्। प्रतिनिधिसभातर्फ उम्मेदवारी दर्ता गरेका तीन र प्रदेशसभातर्फ उम्मेदवारी दिएका दुई जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।२०७९ असोज २६ गते बुधबार युग संवाददाता
नेकपा एमालेबाट डडेलधुरामा उम्मेदवारी दिएका विक्रम शाहीले नाम फिर्ता नलिने भएका छन । कांग्रेस बीपीसँग तालमेल गर्ने गरी एमालेले प्रदेशतर्फ दुबै क्षेत्रमा उम्मेदवार बनाएको थियो ।२०७९ असोज २५ गते मङ्गलबार युग संवाददाता
सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको नेकपा एकीकृत समाजवादीले सत्तागठबन्धनबाट प्रदेश सभामा दुई सीट मात्र पाएको छ ।२०७९ असोज २४ गते सोमबार युग संवाददाता
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत पहिलो हुने निर्वाचन प्रणाली अन्तर्गत आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ ।२०७९ असोज २४ गते सोमबार युग संवाददाता
सत्तारुढ गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि ८९ क्षेत्रमा उम्मेदवारी दिएको छ ।२०७९ असोज २४ गते सोमबार युग संवाददाता
आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले २८ वर्षका युवालाई उम्मेदवार बनाएको छ ।२०७९ असोज २४ गते सोमबार युग संवाददाता
ज्यान मुद्दामा अदालतबाट जन्मकैद ठहर भई जेलमा रहेका रेशमलाल चौधरीले प्रतिनिधिमार्फत प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराए पनि कानुनअनुसार उनको उम्मेदवारी कायम हुने छैन ।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
कैलाली क्षेत्र नम्बर ५ बाट सत्ता गठबन्धनका साझा उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् ।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
देशभर हालसम्म २ हजार १२८ जना उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् ।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि नेकपा (एमाले) बाट कैलाली क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका लागि केन्द्रीय सदस्य तथा अहिलेका प्रतिनिधि सभा सदस्य झपट रावलले उम्मेदवारी दर्ता गराएका छन् ।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका छन् ।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि बझाङमा बामलोकतान्त्रिक गठबन्धका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री भानुभक्त जोशीले उम्मेदवारी दर्ता गराएका छन् ।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
आगामी मङ्सिर ४ गते हुन गहिरहको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दार्चुलामा नेपाली कांग्रेसका दिलेन्द्र प्रसाद बडू र नेकपा एमालेका गणेश सिंह ठगुन्नाबीच प्रतिस्पर्धा हुने भएको छ ।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी वारेस नामामार्फत दर्ता भएको छ ।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
टिकट वितरणमा असन्तुष्टि जनाउँदै नेकपा एमाले प्रदेश १ समितिका सचिवालय सदस्य डिल्लीराम अधिकारीले पनि पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।२०७९ असोज २२ गते शनिबार युग संवाददाता
नेकपा एमालेका नेता भीम रावलले आफूलाई उम्मेदवार हुनबाट रोकिएको भन्दै आइतबारसम्म आगामी बाटोबारे निर्णय लिने बताएका छन्। आफूले अहिले सम्पूर्ण पक्षबारे गहन अध्ययन गरिरहेको भन्दै आइतबार (भोलि)सम्म निर्णय लिने उनले बताए।२०७९ असोज २२ गते शनिबार युग संवाददाता
कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री लेखराज भट्ट र नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति एवं पूर्वमन्त्री वीरबहादुर बलायरबीच प्रतिस्पर्धा हुने भएको छ।२०७९ असोज २२ गते शनिबार युग संवाददाता
एमालेबाट आउँदो चुनावका लागि टिकट नपाएका नेता भीम रावललाई नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट चुनाव लड्न प्रस्ताव गरेका छन् ।२०७९ असोज २२ गते शनिबार युग संवाददाता
नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवासहित केही उम्मेदवारको टुंगो लगाएको छ । शुक्रबार रातभर बसेको बैठकले संघतर्फ डडेलधुराबाट प्रतिनिधिसभातर्फ पार्टी सभापति शेरबहादुर देउवालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।२०७९ असोज २१ गते शुक्रबार युग संवाददाता
नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका सबै उम्मेदवारको नाम टुंगो लगाएर सम्बन्धित प्रदेश इन्चार्जमार्फत टिकट पठाएको छ ।२०७९ असोज २१ गते शुक्रबार युग संवाददाता
सत्ता गठबन्धनको आजको बैठकमा जनता समाजवादी पार्टी ९जसपा० अनुपस्थित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार विहान ९ बजेबाट जारी गठबन्धनको बैठकमा जसपाका नेताहरु सहभागी नभएको कांग्रेस महामन्त्री गगन थापाले बताए ।२०७९ असोज २१ गते शुक्रबार युग संवाददाता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।२०७९ असोज १८ गते मङ्गलबार युग संवाददाता
निर्वाचन आयोगले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि २३ असोजको मिति तोकेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मनोनयन पत्र दर्ता गर्न २३ असोज आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म समय तोकिएको हो ।२०७९ असोज १८ गते मङ्गलबार युग संवाददाता
सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक आज पनि बस्दै छ । यसअघि सोमवार बसेको बैठक निष्कर्षविहीन बनेपछि आज पुनः बैठक बस्न लागेको हो ।