२०८० फागुन ३० गते बुधबार युग संवाददाता
धनगढी/ सटिक बलिङ र फुर्तिलो फिल्डिङसँगै धनगढीमा जारी जय नेपाल कप टी–२० क्रिकेट प्रतियोगितामा कैलाली२०८० फागुन २९ गते मङ्गलबार युग संवाददाता
काठमाडौं । ओपनर कुशल भुर्तेल र मध्यक्रमका ब्याटर सन्दीप जोराको अर्धशतकमा नेपालले त्रिकोणात्मक टी -२० आई२०८० फागुन १५ गते मङ्गलबार युग संवाददाता
काठमाडौँ । टी- २० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले बलिङ गर्ने भएको छ । टस हारेसँगै नेपालले बलिङ गर्ने भएको हो ।२०८० माघ २७ गते शनिबार युग संवाददाता
काठमाडौँ । नेपालले क्यानडा विरूद्धको अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट श्रृंखला अन्तर्गत अहिले दोस्रो खेल खेलिरहेको२०८० माघ २३ गते मङ्गलबार युग संवाददाता
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थीत स्याउलेमा आउँदो फाल्गुन ८ गतेदेखी तेस्रो शिवशक्ति कप फुटबल प्रतियोगिता हुने भएको छ । शिवशक्ति युवा क्लबले वडा स्तरीय खुल्ला शिवशक्ति कप फुटबल२०८० माघ २२ गते सोमबार युग संवाददाता
काठमाडौं । नेपालका प्रणव मानन्धर जे ६० काठमाडौं जुनियर वर्ल्ड र्याङकिङ टेनिस प्रतियोगिताको सर्किट–२ अन्तर्गत ब्वाइज सिङ्गल्समा सोमबार दोस्रो चरणमा प्रवेश गरेका छन् ।२०८० बैशाख २३ गते शनिबार युग संवाददाता
काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग ९आईपीएल० टी–२० क्रिकेटमा गुजरात टाइटान्स लगातार दोस्रो उपाधि जितको प्रमुख दावेदार बनेको छ ।२०७९ चैत २२ गते बुधबार युग संवाददाता
धनगढी / कैलालीको गौरीगङ्गा नगरपालिकामा मङ्गलवारदेखि जगशक्ती गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कप २०७९२०७९ फागुन २७ गते शनिबार युग संवाददाता
काठमाडौं । क्यामरुन ग्रिनले शतक बनाएपछि शुक्रबार अस्ट्रेलियाले भारतविरुद्ध चौथो टेष्टको दोस्रो दिन ४४४ रनको अग्रता लिन सफल भएको छ ।२०७९ मङि्सर १२ गते सोमबार युग संवाददाता
कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज (सोमवार) चार खेल हुँदैछन् । आज समूह चरण अन्तर्गत समूह ’जी’ र समूह ’एच’ का दुईरदुई खेलहरु हुनेछन् ।२०७९ मङि्सर ११ गते आइतबार युग संवाददाता
कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सि’ अन्तर्गतको गएराति भएको खेलमा अर्जेन्टिना विजयी भएको छ। अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलअन्तरले पराजित गरेको हो।२०७९ मङि्सर १० गते शनिबार युग संवाददाता
कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् ।विश्वकपमा समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’ का समान दुई दुई खेल हुनेछन् ।२०७९ मङि्सर १० गते शनिबार युग संवाददाता
कतारमा जारी फिफा विश्वकप खेलमा अमेरिका र इंग्ल्याण्डबीचको खेल गोलरहित बराबरीमा सकिएको छ। निर्धारित ९० मिनेटको खेल निकै प्रतिस्पर्धात्मक रहे पनि दुवै टोलीले कुनै गोल गर्न सकेनन्।२०७९ मङि्सर ०८ गते बिहिबार युग संवाददाता
कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बिहीबार चार खेलहरु हुँदैछन् ।कतार विश्वकपमा बिहीबार समूह जी र समूह एचु का दुई दुई खेलहरु हुनेछन् ।२०७९ मङि्सर ०३ गते शनिबार युग संवाददाता
शुक्रबार नेपाल टी-ट्वान्टी लिगको तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान) लिगको तालिका सार्वजनिक गरेको हो। कीर्तिपुरस्थित टियु मैदानमा हुने पहिलो पहिलो संस्करणको टी-ट्वान्टी लिग मंसिर २६ बाट सुरु हुनेछ। लिग एक महिनासम्म पुस १६ गतेसम्म चल्नेछ।२०७९ मङि्सर ०२ गते शुक्रबार युग संवाददाता
यूएईविरुद्धको तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा नेपालले उत्कृष्ट बलिङ गरेको छ । आजको खेलमा टस जितेर पहिला फिल्डिङ गर्ने नेपालको निर्णय सही सावित भएको छ । कप्तान रोहितकुमार पौडेलले फिल्डिङ गर्ने भएसँगै युएईले प्रारम्भ ब्याटिङ गरेको छ।२०७९ कार्तिक ३० गते बुधबार युग संवाददाता
नेपाली राष्ट्रिय फुटबल टिमले आज पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेल साँझ साढे ५ बजे सुरु हुनेछ।२०७९ कार्तिक २८ गते सोमबार युग संवाददाता
पालविरुद्धको मैत्रीपूर्ण खेलका लागि पाकिस्तानी फुटबल टोली नेपाल आइपुगेको छ । सोमबार विहान आइपुगेको पाकिस्तानको फिफाको निलम्बनपछि खेल्न लागेको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो ।२०७९ कार्तिक २५ गते शुक्रबार युग संवाददाता
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा शुक्रबार हुँदैछ। नेपाल पुलिस र त्रिभुवन आर्मीले दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्दैछन्।२०७९ कार्तिक २२ गते मङ्गलबार युग संवाददाता
आर्मीले कर्णाली प्रदेशलाई पराजित गरेसँगै प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । अब सेमिफाइनलमा आर्मीले अर्को विभागीय टिम नेपाल पुलिस क्लबसँग खेल्दा एपीएफले मधेस प्रदेशसँग खेल्नेछ ।२०७९ कार्तिक २१ गते सोमबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । सोमबार भएको खेलमा कर्णाली प्रदेशलाई पाँच विकेटले हराउँदै सुदूरपश्चिमले पहिलो जित निकालेको हो ।२०७९ कार्तिक २१ गते सोमबार युग संवाददाता
राजधानीमा जारी प्रधानमन्त्री राष्ट्रिय क्रिकेट कप प्रतियोगितामा कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेशलाई जितको लागि १५१ रनको लक्ष्य दिएको छ ।२०७९ कार्तिक १९ गते शनिबार युग संवाददाता
१५ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र बङ्गलादेश खेल्दैछन् । खेल बङ्गलादेशको ढाकामा दिउँसो सवा ४ बजे सुरु हुनेछ । बङ्गलादेश र नेपाल दुवै चलिरहेको प्रतियोगितामा लगातार दोस्रो जितको प्रयासमा छन् ।२०७९ कार्तिक ०२ गते बुधबार युग संवाददाता
सुदूरमा कुस्तीका महिला खेलाडी उदाएका छन् । यसलाई जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले पुष्टि गरेको छ ।२०७९ कार्तिक ०२ गते बुधबार युग संवाददाता
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुष तर्फको ५० किलोभन्दा मुनीको तौल समूहमा करातेको कुमिते (फाईट) मा सुदुर पश्चिमका आनन्द कामीले स्वर्ण पदक जितेका छन् ।