२०७७ चैत १७ गते मङ्गलबार युग संवाददाता
हुम्ला चैत १७ । नेपालसँग सीमा जोडिएका उत्तरी छिमेकी चीनतर्फको सीमास्तम्भको२०७७ पुष २३ गते बिहिबार युग संवाददाता
सुर्खेत । नेपाल कम्यृनिष्ट पार्टी नेकपा राजनीतिक रुपमा दुई ध्रुवमा विभाजित२०७७ पुष १७ गते शुक्रबार युग संवाददाता
जाजरकोट । कर्णाली प्रदेश सांसद एवं प्राकृतिक श्रोत बाँडफाड समितिका२०७६ चैत १० गते सोमबार Yugnepal
सौरभ गिरी-नेपालगन्ज । नेपालगन्ज सिमा नाकाबाट सोमबार उद्दार गरि नेपालगन्जको महेन्द्र२०७६ असार ०१ गते आइतबार Yugnepal
कर्णाली प्रदेश२०७५ फागुन १३ गते सोमबार Yugnepal
फागुन नेपालगञ्ज नाकाबाट भारततर्फ जोखिमपूर्ण यात्रामा रहेका नेपाली १९ महिलालाई फिर्ता गराइएको छ । नेपालगञ्जबाट दिल्ली जाने बसमा सवार उनीहरूलाई नेपालगञ्जस्थित सीमाक्षेत्र जमुनाहबाट फिर्ता गरिएको इलाका२०७५ फागुन ११ गते शनिबार Yugnepal
– काशीराम शर्मा२०७५ फागुन १० गते शुक्रबार Yugnepal
डोल्पामा १८ वर्षदेखि जडीबुटी प्रशोधन केन्द्र बन्द हुँदा यहाँका जडीबुटी व्यवसायी मर्कामा परेका छन् । जिल्लामै जडीबुटी प्रशोधन गर्ने उद्देश्यले त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने खातीज्युलामा विसं २०५५ मा स्थापना गरिएको त्रिपुरासुन्दरी जडीबुटी सङ्कलन तथा प्रशोधन केन्द्र बन्द हुँदा डोल्पाली जडीबुटी व्यवसायी मर्कामा परेका हुन् ।२०७५ फागुन ०७ गते मङ्गलबार Yugnepal
कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले वार्षिक प्रगति समीक्षा सम्पन्न गरेको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले प्रदेश सरकार गठन भएको एक वर्ष पुगेको सन्दर्भमा सोमबार आफ्नो मन्त्रालयको एक वर्षे प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।