देशभर २,१२८ उम्मेदवारहरूले गराए उम्मेदवारी दर्ता

युग संवाददाता     110 पटक पढिएको    

देशभर २,१२८ उम्मेदवारहरूले गराए उम्मेदवारी दर्ता

काठमाडौं / देशभर हालसम्म २ हजार १२८ जना उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै हालसम्म देशभर १९३७ पुरुष र १९१ महिला गरी कूल २१२८ उम्मेदवारहरूले आफ्नो उम्मेदवारी दर्ता गराएको जनाएको हो । 



आइतबार २३, असोज २०७९ ०३:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.