२०७९ कार्तिक २२ गते मङ्गलबार युग संवाददाता
गण्डकी प्रदेश सरकारका ऊर्जामन्त्री हरिशरण आचार्यलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बर्खास्त गरेका छन् । मंगलबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङले आचार्यलाई मन्त्रीबाट बर्खास्त गरेको सूचना निकालेका छन् ।२०७९ कार्तिक २१ गते सोमबार युग संवाददाता
नेकपा एकीकृत समाजवादी पार्टीले जुम्ला र कर्णाली प्रदेश कमिटीका विभिन्न जिम्मेवारीमा रहेका नेताहरुलाई निष्काशनको घोषणा गरेको छ ।२०७९ कार्तिक २० गते आइतबार युग संवाददाता
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान रक्षाका लागि वर्तमान सत्ता गठबन्धन रहेको बताएका छन् ।२०७९ कार्तिक २० गते आइतबार युग संवाददाता
कालीकोटका मतदातालाई आगामी मङ्सिर ४ गतेको चुनावभन्दा मेलापातकै चटारो बढी छ । यही कात्तिक र मङ्सिर महिनामा अन्नबाली भित्र्याउने र अन्नबाली लगाउने समय भएकाले मतदातालाई मेलापातकै चटारो भएको हो ।२०७९ कार्तिक १९ गते शनिबार युग संवाददाता
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनपछि पनि गठबन्धनकै सरकार बनाउनुपर्ने आवश्यकता रहेको बताए ।२०७९ कार्तिक १९ गते शनिबार युग संवाददाता
निर्वाचन आयोगले एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार कोमल वलीसँग स्पष्टीकरण सोधेको हो ।२०७९ कार्तिक १८ गते शुक्रबार युग संवाददाता
नेकपा एमालेको चुनावी आमसभा आज सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट सुरु हुने भएको छ । त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओली आज हेलिकोप्टरमार्फत दार्चुला पुग्दैछन् । ओली बिहीबार नै धनगढी पुगिसकेका छन् ।२०७९ कार्तिक १७ गते बिहिबार युग संवाददाता
राजनीतिक दल तथा उमेदवारले आजदेखि मंसिर १ गतेसम्म चुनावी प्रचारप्रसार गर्न पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाइनेछ ।२०७९ कार्तिक १७ गते बिहिबार युग संवाददाता
आम निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरुले धमाधम घोषणापत्र सार्वजनिक गरिरहेका छन् ।२०७९ कार्तिक १७ गते बिहिबार युग संवाददाता
निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित तथा मितव्ययी रूपमा सम्पन्न गर्न/गराउन तीनै तहको सरकारलाई ७ बुँदे निर्देशन दिएको छ।२०७९ कार्तिक १६ गते बुधबार युग संवाददाता
धनगढी १६ नेपाली कांग्रेस कैलालीका नेता सुनिल भण्डारीले पार्टीमै रहेर संघर्ष२०७९ कार्तिक १६ गते बुधबार युग संवाददाता
धनगढी मंसिर ४ मा हुने आम निर्वाचनका लागि उम्मेदवारहरु घर दैलोमा व्यस्त छन्२०७९ कार्तिक ०१ गते मङ्गलबार युग संवाददाता
आसन्न निर्वाचनमा सर्वाधिक मतान्तरले जित सुनिश्चित पार्न बाम लोकतान्त्रिक गठबन्धनले कञ्चनपुर १ मा संयुक्त रूपमा चुनावी कार्यक्रमलाई तीव्र बनाएको छ ।२०७९ असोज ३१ गते सोमबार युग संवाददाता
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सभापति शेरबहादुर देउवा र आफू एकै ठाउँमा उभिएको बताएका छन ।२०७९ असोज ३१ गते सोमबार युग संवाददाता
सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्ने भएको छ । आज दिउँसो पार्टी केन्द्रीय कार्यालय, सानेपामा पत्रकार सम्मेलन आयोजना गरिएको कांग्रेसले जनाएको छ।२०७९ असोज ३१ गते सोमबार युग संवाददाता
४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनावी तालमेलसहित मैदानमा उत्रिएका सत्ता गठबन्धन आबद्ध चार दलले चुनावी अपिल साझा तर घोषणापत्र अलगअलग बनाउँदै छन् ।२०७९ असोज ३० गते आइतबार युग संवाददाता
सरकारका अधिकांश मन्त्रीले निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै सरकारी गाडीको दुरुपयोग गर्दै प्रचारप्रसारमा सरिक भइरहेका छन् ।२०७९ असोज २९ गते शनिबार युग संवाददाता
बैतडीका उम्मेदवारहरु चुनावी प्रचारमा जुटेका छन् । निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेसंगै यहाँका प्रतिनिधि तथा प्रदेश सभाका उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा जुटेका हुन् ।२०७९ असोज २९ गते शनिबार युग संवाददाता
प्रधानमन्त्री शेरबहादुर देउवासँग स्वतन्त्र रुपमा निर्वाचनमा प्रतिष्पर्धा गरिरहेका सागर ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गरेको छ । ढकाललाई निःशर्त समर्थन गरिएको सो पार्टीले जनाएको छ ।२०७९ असोज २९ गते शनिबार युग संवाददाता
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा मंसिरको चुनावका लागि कार्यदलले तयार पारेको घोषणापत्रको ड्राफ्ट पेश भएर छलफल भइरहेको छ ।२०७९ असोज २९ गते शनिबार युग संवाददाता
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेस पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई मन्त्रिमण्डलबाट हटाएका छन् ।२०७९ असोज २८ गते शुक्रबार युग संवाददाता
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृप बहादुर वडले संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरुलाई एकल प्रचार नगर्न आग्रह गरेका छन् ।२०७९ असोज २८ गते शुक्रबार युग संवाददाता
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका आज दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका विषयमा रणनीतिक छलफल हुनेछ ।२०७९ असोज २७ गते बिहिबार युग संवाददाता
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत एक निर्वाचन क्षेत्र रहेको डोटीमा सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्व मन्त्री प्रेम आले उम्मेदवार छन् ।२०७९ असोज २७ गते बिहिबार युग संवाददाता
नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेशसभामा सत्ता गठबन्धनका साझा उम्मेदवारविरुद्ध बागी उम्मेदवारसहित समर्थक र प्रस्तावलाई पार्टीबाट निष्कासित गरेको छ ।