२०७९ असोज १६ गते आइतबार युग संवाददाता
इटहरीका पूर्व मेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।२०७९ असोज १५ गते शनिबार युग संवाददाता
सत्ता गठबन्धनका दलहरूबीच प्युठानमा प्रतिनिधि सभा राष्ट्रिय जनमोर्चालाई दिने सहमति भएको खबर सार्वजनिक भइरहेका छन् ।२०७९ असोज १४ गते शुक्रबार युग संवाददाता
पाँच दलीय गठबन्धनमा आवद्ध जनता समाजवादी पार्टी नेपाल सिट बाँडफाँटमा असन्तुष्ट बनेको छ ।२०७९ असोज १४ गते शुक्रबार युग संवाददाता
नेपाली कांग्रेसले बागमती प्रदेशका ६६ सिट मध्ये ४३ मा दाबी गरेको छ ।२०७९ असोज १४ गते शुक्रबार युग संवाददाता
नेकपा एमालेले आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार चयन गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ।२०७९ असोज १४ गते शुक्रबार युग संवाददाता
सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ ।२०७९ असोज १३ गते बिहिबार युग संवाददाता
नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य सुनीलकुमार भण्डारीले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफु कैलाली ४ को स्वाभाविक उम्मेदवार भएको बताएका छन् ।२०७९ असोज १३ गते बिहिबार युग संवाददाता
सत्ता गठबन्धनबाट चुनाव लड्न एकीकृत समाजवादीले १७ सिट पाउने भएको छ।२०७९ असोज १३ गते बिहिबार युग संवाददाता
१ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३ सय ३० प्रदेशसभा प्रत्यक्षतर्फको निर्वाचन प्रणालीका लागि उम्मेदवार मनोनयन कार्यक्रम ९ दिनपछि हुँदै छ ।२०७९ असोज १२ गते बुधबार युग संवाददाता
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि बुधबारदेखि आचारसंहिता लागू गर्ने भएको छ।२०७९ असोज ११ गते मङ्गलबार युग संवाददाता
नेपाली कांग्रेस बैतडीले प्रतिनिधिसभाको टिकट कांग्रेसलाई दिनुपर्ने अडान दोहोर्याएको छ।२०७९ भदौ २० गते सोमबार युग संवाददाता
धनगढी भदौ २०/ नेपाल समाजबादी पाटीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री डा बावुराम भटराईले२०७९ भदौ १९ गते आइतबार युग संवाददाता
१९ भदौ, २०७९ लम्की नेपाली कांग्रेस कैलाली जिल्ला सभापति नारायणदत्त भट्टले प्रेस स्वतन्त्रता र पत्रकारको हकहितमा२०७९ भदौ ०४ गते शनिबार युग संवाददाता
नेपाली कांग्रेस डोटीका प्रभावशाली नेता पदमराज जोशीले संघीय चुनावमा प्रतिनिधिसभामा चुनाव लड्ने घोषणा गरेका छन्।२०७९ भदौ ०३ गते शुक्रबार युग संवाददाता
नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दै छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बिहान ८:३० मा बस्नेछ ।२०७९ भदौ ०१ गते बुधबार युग संवाददाता
राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी निर्वाचनबाट राप्रपा नेपाललाई देशको महत्त्वपूर्ण शक्तिको रूपमा स्थापित गर्ने बताएका छन् ।२०७९ भदौ ०१ गते बुधबार युग संवाददाता
जनता समाजवादी पार्टी (जसपा) का नेता हेमराज राई नेकपा (एमाले) प्रवेश गर्ने भएका छन् ।२०७९ भदौ ०१ गते बुधबार युग संवाददाता
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गृह जिल्ला झापाबाट निर्वाचन लड्ने घोषणा गरेका छन् ।२०७९ भदौ ०१ गते बुधबार युग संवाददाता
नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बैठक बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।२०७९ साउन ३१ गते मङ्गलबार युग संवाददाता
राष्ट्रपतिबाट प्रमाणीकरण नभई फिर्ता आएको नागरिकता विधेयकलाई पुनः जस्ताको तस्तै राष्ट्रपतिकहाँ पठाउने सत्ता गठबन्धनले निर्णय गरेको छ ।२०७९ साउन ३१ गते मङ्गलबार युग संवाददाता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमितिमा थप १० जना सदस्य मनोनीत गरेका छन् ।२०७९ साउन ३१ गते मङ्गलबार युग संवाददाता
आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनकालागि ७६ वटा दल दर्ता भएका छन् । निर्वाचनमा भाग लिन दल दर्ता गर्नुपर्ने व्यवस्थाबमोजिम निर्वाचन आयोगमा ७६ वटा राजनीतिक दल दर्ता भएका हुन् ।२०७९ साउन ३१ गते मङ्गलबार युग संवाददाता
निर्वाचन आयोगले संघीय निर्वाचन प्रयोजनार्थ दल दर्ताका लागि दिएको समयावधि मंगलबार सकिँदैछ ।२०७९ साउन ३१ गते मङ्गलबार युग संवाददाता
निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समयसिमा आजबाट समाप्त हुँदैछ ।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
नेपाली काँग्रेस (बिपी) का वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले सुदूरपश्चिमेली जनताको भावनामाथि कुठाराघात गरेको बताएका छन् ।