२०८० फागुन ०२ गते बुधबार युग संवाददाता
काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको छ । तीन पटक मिति तय गरेर पनि बस्न नसकेको बैठक अब चौथो तिथिमा गएर भने बैठक हुने पक्का भएको छ ।२०८० फागुन ०१ गते मङ्गलबार युग संवाददाता
काठमाडौँ । नेकपा माओवादी केन्द्रको मंगलबारदेखि शुरु हुने विधान सम्मेलनअघि सम्पन्न भएको केन्द्रीय समिति बैठकमा२०८० माघ २८ गते आइतबार युग संवाददाता
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी फागुन ३ गते बिहीबार हुने भएको छ । पार्टी केन्द्रीय२०८० माघ २८ गते आइतबार युग संवाददाता
धनगढी माघ २८/ सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले शिक्षालाई व्यवसायीक तथा२०८० माघ २७ गते शनिबार युग संवाददाता
कञ्चनपुर। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सुदूरपश्चिम रणनीतिक महत्वको भूगोल भएको बताएका छन् ।२०८० माघ २४ गते बुधबार युग संवाददाता
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले सरकारले लय समात्न नसकेको बताएका छन् ।२०८० माघ २४ गते बुधबार युग संवाददाता
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा। मिनेन्द्र रिजालले निर्वाचन प्रणाली बदल्न पर्ने आवश्यकता रहेको बताएका छन्।२०८० माघ २३ गते मङ्गलबार युग संवाददाता
डडेल्धुरा। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा अपेक्षाअनुसार विकास नभएको बताएका छन्।२०८० माघ २३ गते मङ्गलबार युग संवाददाता
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा प्रभावकारी भूमिका खेल्न आफ्ना पार्टीका सांसदलाई निर्देशन दिएका छन् ।२०८० माघ २३ गते मङ्गलबार युग संवाददाता
काठमाडौँ । नेपाली कांग्रेसको समुदायमा कांग्रेस अभियान रोकिएको छ । कांग्रेसका पुराना नेता एवं संविधानसभाका सदस्य, पूर्व मन्त्री, पार्टी केन्द्रीय सदस्य केशबकुमार बुढाथोकीको निधनका कारण समुदायमा कांग्रेस अभियान रोकिएको हो।२०८० माघ २२ गते सोमबार युग संवाददाता
जनकपुरधाम । नेकपा एमाले का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकमा नमिलेका कुरा मिलाएर सङ्क्रमणकालीन न्यायका विषय टुङ्गो लगाउनुपर्ने बताएका छन् ।२०८० साउन २५ गते बिहिबार युग संवाददाता
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा विद्यार्थी भ्रातृ संगठन नेपाल विद्यार्थी संघ ९नेवीसंघ० का दुई समूहबीच विवाद भएको छ।२०८० साउन ०४ गते बिहिबार युग संवाददाता
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अझै दुई दिनसम्म सञ्चालन हुने भएको छ । बिहीवार पार्टी केन्द्रीय कार्यालयमा२०८० जेठ ०७ गते आइतबार युग संवाददाता
दार्चुला । प्रतिनिधि सभा सदस्य दिलेन्द्र बडुले आफ्नै भुमिमा जानका लागी विदेशी बाटो प्रयोग गर्नुपर्ने अवस्थाको अन्त्य गरिनुपर्ने बताएका२०८० जेठ ०५ गते शुक्रबार युग संवाददाता
चेतराज ओझा /धनगढी । नागरिक उन्मुक्ति पार्टीले आफुले दुई मन्त्रालय नपाए सरकारमा नजाने बताएको छ । उन्मुक्ति संसदिय दलका नेता घनश्याम चौधरीले दुई मन्त्रालय पाउनुपर्ने दाबि कायम राख्दै नपाए सरकारमा सहभागी नहुने प्रतिक्रिया दिएका हुन् ।२०८० जेठ ०४ गते बिहिबार युग संवाददाता
काठमाडौं जेठ ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलो विदेश भ्रमण भारतमै गर्ने भन्ने परम्परा आफूले नै तोडेको बताएका छन् ।२०८० बैशाख २३ गते शनिबार युग संवाददाता
काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक शनिबार साँझ बालुवाटारमा बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा समसामयिक राजनीतिक विषय, आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल गर्ने कार्यसूची रहेको२०७९ चैत २६ गते आइतबार युग संवाददाता
काठमाडौं / सभामुख देवराज घिमिरे र संसद्मा प्रतिनिधित्व गर्ने तीन ठूला दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित२०७९ चैत १७ गते शुक्रबार युग संवाददाता
काठमाडौं। नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन्। शुक्रबार राष्ट्रपति भवन शितल निवासमा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त२०७९ चैत १७ गते शुक्रबार युग संवाददाता
काठमाडौं। नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन्। शुक्रबार राष्ट्रपति भवन शितल निवासमा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त२०७९ चैत १५ गते बुधबार युग संवाददाता
काठमाडौं । सत्ता गठबन्धनका दलहरू मन्त्रालयको भागबण्डा मिलाउन एकै ठाउँ जुटेका छन् । गत चैत ६ गते विश्वासको मत लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चार दिनभित्रै मन्त्रिमण्डललाई पूर्णता दिने भने पनि एक जना पनि मन्त्री थप्न सकेका छैनन् ।२०७९ चैत १४ गते मङ्गलबार युग संवाददाता
काठमाडौं । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी रहेको छ । सरकार सञ्चालन र मन्त्रालय बाँडफाँटका विषयमा छलफल गर्न गठबन्धनको बैठक बसेको हो ।२०७९ चैत १४ गते मङ्गलबार युग संवाददाता
धनगढी । नेकपा एमालेका नेता भीम रावलले एमाले उपाध्यक्ष विष्णु पौडेलले आउँदै छु भनेको भए स्वागत गर्न आफू तयार रहेको बताएका२०७९ चैत १४ गते मङ्गलबार युग संवाददाता
धनगढी। अछाममा एमालेको ग्रास रुट कार्यक्रममा विरोध भएको छ । एमालेको ग्रास रुट अभियानअन्तर्गत अछाममा आयोजित कार्यक्रममा भीम रावलको बिरोध गरिएपछि कार्यक्रम बिथोलिएको हो ।२०७९ चैत ०९ गते बिहिबार युग संवाददाता
काठमाडौं । सत्तारुढ गठबन्धनको बालुवाटारमा बसेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा सरकारको न्युनतम साझा कार्यक्रम, मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा छलफल गर्न गठबन्धन दलका नेताहरु भेला भएका हुन् ।