२०७९ साउन १८ गते बुधबार युग संवाददाता
सुदूरपश्चिम प्रदेश सभाका पदाधिकारी तथा प्रदेश सभा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक सभाबाट बहुमतले पारित भएको छ ।२०७९ साउन १८ गते बुधबार युग संवाददाता
आगामी सङ्घीय तथा प्रदेश निर्वाचनका लागि जिल्लामा दुई मतदानस्थल थप गर्न सिफारिस गरिएको छ ।२०७९ साउन १५ गते आइतबार युग संवाददाता
नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त भएका छन् ।२०७९ साउन ०८ गते आइतबार युग संवाददाता
जिल्ला समन्वय समिति बाजुराको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।जिल्ला समन्वय समिति बाजुरामा नेकपा एमालेको एकल उम्मेदवारी परेको थियो ।२०७९ साउन ०८ गते आइतबार युग संवाददाता
नेपाल प्रेस युनियनको नवौं महाधिवेशनको मतगणना जारी रहेको छ । हेटौंडामा शनिबार सम्पन्न निर्वाचनको मत गणनाआज बिहान बाट शुरु भएको हो ।२०७९ साउन ०६ गते शुक्रबार युग संवाददाता
संघीय संसद प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।२०७९ असार २९ गते बुधबार युग संवाददाता
उपसभामुख चयनका लागि पर्सि ३१ गते निर्वाचन हुने भएको छ ।२०७९ असार २७ गते सोमबार युग संवाददाता
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावअघि कुनै पार्टीसँग पनि एकता नहुने बताएका छन्।२०७९ असार २६ गते आइतबार युग संवाददाता
बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतगणनामा एमालेले अग्रता कायमै राखेको छ । ७ हजार ४१७ मत गणना हुँदा मेयरमा एमालेका रामबहादुर बानियाँले ३ हजार ८८१ मत ल्याएका छन् ।२०७९ असार २४ गते शुक्रबार युग संवाददाता
बाजुराको बुढीगंगा नगरपालिकाको चार सय मत गणना हुँदा एमाले झिनो मतले अघि रहेको छ।२०७९ असार २३ गते बिहिबार युग संवाददाता
सरकारले प्रतिनिधि सभाबाट आज नागरिकता विधेयक फिर्ता लिँदैछ ।२०७९ असार २३ गते बिहिबार युग संवाददाता
बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीय तहको पुनः मतदान जारी छ ।२०७९ असार १९ गते आइतबार युग संवाददाता
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको निर्वाचन क्षेत्रमा रञ्जु दर्शनाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी छिन् ।२०७९ असार १६ गते बिहिबार युग संवाददाता
प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भन्दै आगामी दिनमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन पनि समयमा नै सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।२०७९ असार १६ गते बिहिबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगन भएको छ । आज ३ बजे बस्ने भनिएको बैठक स्थगन भएको हो ।२०७९ असार १५ गते बुधबार युग संवाददाता
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनसहितका ५२ जना नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् ।२०७९ असार १० गते शुक्रबार युग संवाददाता
नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्रीसहित १० सांसदहरु पार्टी निर्णयको विरुद्धमा उत्रिएका छन्। समाजवादीका १० जना सांसदहरुले मन्त्री फेर्ने पार्टी निर्णय नमान्ने भन्दै विद्रोह गरेका छन्।२०७९ असार १० गते शुक्रबार युग संवाददाता
नेकपा एमाले कैलालीका अध्यक्ष रतन थापालाई कारबाही गर्न सिफारिस गरिएको छ ।२०७९ असार ०९ गते बिहिबार युग संवाददाता
/ किसानको धान रोप्ने बेलामा बाजुराको बूढीगङ्गा नगरपालिकाका उम्मेरदवारलाई भोट माग्ने चटारो परेको छ ।२०७९ असार ०७ गते मङ्गलबार युग संवाददाता
/सरकारले संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)अघि नबढाउने निर्णय गरेको छ। असार ६ गते बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)अघि नबढाउने निर्णय गरेको हो।२०७९ असार ०४ गते शनिबार युग संवाददाता
थारु कल्याणकारिण सभा कैलालीले थारु समुदायबाट कैलालीका स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन गरेको छ ।२०७९ जेठ ३० गते सोमबार युग संवाददाता
जिल्ला समन्वय समिति कैलालीमा सत्त गठबन्धन विजयी भएका छ। समितिको प्रमुखमा काङ्ग्रेसका पदमबहादुर कलेल विजयी भएका हुन्।२०७९ जेठ ३० गते सोमबार युग संवाददाता
जिल्ला समन्वय समिति कैलालीको मतदान सुरू भएको छ। समिति गठनका लागि बिहान साढे ७ बजेदेखि मतदान सुरू भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।२०७९ जेठ २९ गते आइतबार युग संवाददाता
कैलालीमा नेपाली कांग्रेस र नेकपा (एमाले) का नेता कार्यकर्ताहरू नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।२०७९ जेठ २९ गते आइतबार युग संवाददाता
कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः पुष्पराज कुँवर विजयी भएका छन्। प्रतिस्पर्धी सुरेन्द्र राठीलाई पराजित गर्दै कुँवर विजयी भएका हुन्।