२०७९ साउन ३१ गते मङ्गलबार युग संवाददाता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमितिमा थप १० जना सदस्य मनोनीत गरेका छन् ।२०७९ साउन ३१ गते मङ्गलबार युग संवाददाता
आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनकालागि ७६ वटा दल दर्ता भएका छन् । निर्वाचनमा भाग लिन दल दर्ता गर्नुपर्ने व्यवस्थाबमोजिम निर्वाचन आयोगमा ७६ वटा राजनीतिक दल दर्ता भएका हुन् ।२०७९ साउन ३१ गते मङ्गलबार युग संवाददाता
निर्वाचन आयोगले संघीय निर्वाचन प्रयोजनार्थ दल दर्ताका लागि दिएको समयावधि मंगलबार सकिँदैछ ।२०७९ साउन ३१ गते मङ्गलबार युग संवाददाता
निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समयसिमा आजबाट समाप्त हुँदैछ ।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
नेपाली काँग्रेस (बिपी) का वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले सुदूरपश्चिमेली जनताको भावनामाथि कुठाराघात गरेको बताएका छन् ।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले संविधानले दिएको प्रदेशको अधिकार सङ्घले खोस्न नमिल्ने बताएका छन् ।२०७९ साउन २९ गते आइतबार युग संवाददाता
आगामी मंसिरमा हुने संघीय चुनावमा नेकपा माओवादी केन्द्र प्रदेश कमिटि सदस्य तथा युवा नेता शंकर लुहार९धुगाल०ले उम्मेदवारी दिने घोषणा गरेका छन् ।२०७९ साउन २९ गते आइतबार युग संवाददाता
विज्ञान पत्रकारितामा क्रियाशील पत्रकारहरुको संस्था विज्ञान पत्रकारिता मञ्च नेपाल (नेपाल फोरम अफ साइन्स जर्नालिस्ट्स) को अध्यक्षमा राजन पोखरेल चयन भएका छन् ।२०७९ साउन २९ गते आइतबार युग संवाददाता
आगामी मंसिर ४ हुने गते हुन गइरहेको संघीय र प्रदेश सभा निर्वाचनका लागि दल दर्ता गर्ने समय ३ दिन मात्रै बाँकी रहेको छ ।२०७९ साउन २८ गते शनिबार युग संवाददाता
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि शनिवार अपराह्नसम्म ४० राजनीतिक दल दर्ता गरिएका छन् ।२०७९ साउन २६ गते बिहिबार युग संवाददाता
आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सत्ता गठबन्धनले चुनावी तालमेलको मापदण्ड र मोडालिटी तयार पार्न कार्यदलको बैठक बस्दैछ ।२०७९ साउन २५ गते बुधबार युग संवाददाता
मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्बाचनमा कैलाली क्षेत्र नम्बर ५ बाट डा. आरजु राणा देउवाले उम्मेदवारी दिने भएकी छन् ।२०७९ साउन २४ गते मङ्गलबार युग संवाददाता
नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रम निवास बालुवाटार पुगेका छन् ।२०७९ साउन २४ गते मङ्गलबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशमा निर्वाचन कार्यालयहरु प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको तयारीमा जुटेका छन् ।संघीय सरकारले प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मिति तय गरेपछि निर्वाचन कार्यालयहरुले तयारी अगाडि बढाएका हुन ।२०७९ साउन २३ गते सोमबार युग संवाददाता
सत्तारुढ नेपाली कांग्रेसका नेताहरू देशभर तालमेलको पक्षमा देखिएका छन् । सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक बस्नुअघि कांग्रेसले सोमबार बिहान पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठक राखेको थियो ।२०७९ साउन २३ गते सोमबार युग संवाददाता
निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले दल दर्ता खुला गरेको पहिलो दिन आइतबार ६ वटा राजनीतिक दलले दल दर्ता गरेका छन्।२०७९ साउन २३ गते सोमबार युग संवाददाता
आगामी मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभाको चुनावलाई लक्षित गरेर नेकपा एकीकृत समाजवादीले कर्णाली प्रदेशमा आफ्नो शक्ति सन्तुलनको अवस्थाबारे बुझ्नका लागि नेताहरूलाई जिल्लाहरूमा खटाएको छ ।२०७९ साउन २३ गते सोमबार युग संवाददाता
मधेश प्रदेश सरकारले एक सप्ताहभित्र प्रहरी समायोजन नभए संघीय सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ।२०७९ साउन २२ गते आइतबार युग संवाददाता
नेकपा (माओवादी केन्द्र) निकट थारु राष्ट्रिय मुक्ति मोर्चा सुदूरपश्चिम प्रदेश कमिटीको नयाँ नेतृत्व चयन भएको छ । शनिबार कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित सिंङपुरमा भएको मोर्चाको प्रदेश स्तरीय सम्मेलनले प्रदेशमा नयाँ नेतृत्व चयन गरेको हो ।२०७९ साउन २२ गते आइतबार युग संवाददाता
नेपाली कांग्रेसका युवा नेता कमलबहादुर शाहले लोकतन्त्रको संस्थागत विकासका लागि नेपाली कांग्रेस बलियो हुनु पर्ने बताएका छन्।२०७९ साउन २२ गते आइतबार युग संवाददाता
प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संसद् सचिवालयका अनुसार आज ११ बजे बैठक बस्न लागेको हो ।२०७९ साउन २० गते शुक्रबार युग संवाददाता
जनता समाजवादी पार्टी (जसपा) का तीनजना नेता नेकपा (एमाले) प्रवेश गरेका छन् ।२०७९ साउन १९ गते बिहिबार युग संवाददाता
लेखक तथा विश्लेषक अरुणकुमार सुवेदी प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त भएका छन्।२०७९ साउन १९ गते बिहिबार युग संवाददाता
सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मिति तोक्ने तयारी गरेको छ। सम्भवतस् आज बिहीबार बस्ने मन्त्रिपरिषद्को नियमित बैठकले चुनावको मिति घोषणा गर्ने बताइएको छ।२०७९ साउन १८ गते बुधबार युग संवाददाता
बिदेशमा रहेर स्वदेशका हरेक सामाजिक कार्यमा सक्रिय रहँदै आएकी मुध कार्कीले काठमाडौं क्षेत्र नं। ९ बाट संघीय निर्वाचनमा उम्मेदवारी दिने तयारी गरेकी छन् ।