डोटीमा समाजवादीका प्रेम आलेले बढाए मतान्तर

युग संवाददाता     128 पटक पढिएको    

डोटीमा समाजवादीका प्रेम आलेले बढाए मतान्तर

डोटी /  डोटीमा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट एकीकृत  समाजवादीका उम्मेदवार प्रेमबहादुर आले मगरले मतान्तर बढाएका छन् ।

शुरुदेखि नै अग्रता कायम गरेका आलेले तीन हजार पाँच सय २६ गणना हुदा आलेले एक हजार आठ सय ९५  मत ल्याएका छन् । उनलाई पछ्याईरहेकी नेकपा एमालेकी गौरीकुमारी ओलीले एक हजार दुई सय ४२ मत ल्याएकी छन् ।

स्वतन्त्र उम्मेदवार नरेन्द्रबहादुर खड्काको भने ८३ मत पाएका छन् । दुई सय ३६ मत बदर भएका छन् ।



मङ्गलबार ०६, मङि्सर २०७९ ०१:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.