समानुपातिकमा एमाले र काँग्रेसले कटायो ९ लाख मत

युग संवाददाता     138 पटक पढिएको    

समानुपातिकमा एमाले र काँग्रेसले कटायो ९ लाख मत

काठमाडौँ  ।  समानुपातिक निर्वाचनको मतगणनामा नेकपा एमालेले अग्रता कायम राखेको छ। पछिल्लो मत परिणाम अनुसार एमाले ९ लाख मत कटाएको छ । एमालेले ९ लाख ४४ हजार ६७३ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले पनि ९ लाख खटाएको छ ।

उसले ९ लाख ३ हजार ३६५  मत प्राप्त गरेको छ ।  तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीको ४ लाख ६१ हजार १३० मत रहेको छ भने नेकपा माओवादी केन्द्रको ४ लाख १९ हजार ३१३ मत रहेको छ।राष्ट्रिय पार्टी बन्ने दौडमा रहेको राप्रपाको २ लाख ४४ हजार ७८० मत पाएको छ ।



शुक्रबार ०९, मङि्सर २०७९ ०३:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.