गोरखा–२ मा माओवादी अध्यक्ष दाहालको फराकिलो अग्रता

युग संवाददाता     128 पटक पढिएको    

गोरखा–२ मा माओवादी अध्यक्ष दाहालको फराकिलो अग्रता

गोरखा  /  गोरखा क्षे त्र नम्बर २ मा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधि सभा उम्मेदवार  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फराकिलो अग्रता लिएका छन् ।

दुई हजार ८४ मतगणना हुँदा दाहालले १३ सय २५ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार अब्दुस मियाँले दुई सय ६६ र राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले २ सय १२ मत ल्याएका छन् ।



मङ्गलबार ०६, मङि्सर २०७९ ०१:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.