बझाङमा नेकपा एमालेका ऐन महरको अग्रता कायमै

युग संवाददाता     152 पटक पढिएको    

बझाङमा नेकपा एमालेका ऐन महरको अग्रता कायमै

बझाङ  । बझाङमा नेकपा एमालेका प्रतिनिधि सभा उम्मेदवार ऐन महरले अग्रता कायमै राखेका छन् । एमालेका महरले १३ हजार चार सय ४० मत ल्याएका छन् । उनलाई पछ्याईरहेका बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार भानुभक्त जोशीले १२ हजार ४३ मत पाएका छन् । महर एक हजार तीन सय ४७ मतले अगाडि छन् ।



बुधबार ०७, मङि्सर २०७९ ०२:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.