२०७९ कार्तिक ३० गते बुधबार युग संवाददाता
नेपाली राष्ट्रिय फुटबल टिमले आज पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेल साँझ साढे ५ बजे सुरु हुनेछ।२०७९ कार्तिक ३० गते बुधबार युग संवाददाता
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२९ रुपैयाँ ४६ पैसा र बिक्री दर १३० रुपैयाँ ०६ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १३४ रुपैयाँ ७० पैसा र बिक्री दर १३५ रुपैयाँ ३३ पैसा रहेको छ।२०७९ कार्तिक ३० गते बुधबार युग संवाददाता
आज २०७९ साल कात्तिक ३० गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश:२०७९ कार्तिक २९ गते मङ्गलबार युग संवाददाता
कैलालीमा तिन दिन सिमानाका बन्द रहने भएका छन । आसन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनकालागी भारतसँग जोडिएका सीमानाका तीन दिन बन्द हुने भएका हुन ।२०७९ कार्तिक २९ गते मङ्गलबार युग संवाददाता
प्रहरीले सुन र चाँदीका गहनासहित तीन जना भारतीयलाई पक्राउ गरेको छ ।मोरङको रंगेली नगरपालिका–४ स्थित सडक छेउबाट प्रहरीले भारतको अररिया कौवाकोह–४ बस्ने २८ वर्षीय कुमार यादव,२०७९ कार्तिक २९ गते मङ्गलबार युग संवाददाता
धनगढीमा एक दिने क्लिनिकल कानूनी शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सुदूरपश्चिम विश्वविद्यालय कानून सङ्कायले न्यायमा पहुँच बढाउने उद्देश्यले आयोजना हुने क्लिनिकल कानूनी शिक्षा कार्यक्रमको पूर्व सन्ध्यामा मङ्गलवार एक दिने क्लिनिकल कानुनी शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।२०७९ कार्तिक २९ गते मङ्गलबार युग संवाददाता
काठमाडौं महानगरपालिका–८ गुहेश्वरी मन्दिर नजिकै बागमतीमा युवकको शव भेटिएको छ । करिब २५ वर्षका पुरुष मंगलबार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।२०७९ कार्तिक २९ गते मङ्गलबार युग संवाददाता
अमेरिकाका फुटबल टोली चढेको एक बसमा गोली प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।२०७९ कार्तिक २९ गते मङ्गलबार युग संवाददाता
आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि जिल्लमा खटिएका कर्मचारीलाई तालिम दिइएको छ ।२०७९ कार्तिक २९ गते मङ्गलबार युग संवाददाता
विश्वको जनसंख्या ८ अर्ब पुगेको छ । संयुक्त राष्ट्रसंघले बाल मृत्युदरमा कमी र औसत आयु वृद्धिका कारण विश्वको जनसंख्या ८ अर्ब पुगेको जनाएको हो ।२०७९ कार्तिक २९ गते मङ्गलबार युग संवाददाता
पूर्वमन्त्री एवं जसपा पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप यादवले कृषकको सहजताका लागि विचौलिया हटाउन आफूले पहल गर्ने बताएका छन्।२०७९ कार्तिक २९ गते मङ्गलबार युग संवाददाता
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२९ रुपैयाँ ७२ पैसा र बिक्री दर १३० रुपैयाँ ३२ पैसा पुगेको छ।२०७९ कार्तिक २९ गते मङ्गलबार युग संवाददाता
मंगलबार देशका केही क्षेत्रमा वर्षाको हिमपातको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।२०७९ कार्तिक २९ गते मङ्गलबार युग संवाददाता
आज २०७९ साल कात्तिक २९ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश:२०७९ कार्तिक २८ गते सोमबार युग संवाददाता
कञ्चनपुरमा ३ किलो चरेससहित एक जना समातिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको हो ।२०७९ कार्तिक २८ गते सोमबार युग संवाददाता
प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति नजिकिए पनि सुदूरपश्चिमका युवाहरु भने चुनावको बेवास्ता गर्दै भारत पस्न थालेका छन्।उनीहरुलाई भोटभन्दा भोकको चिन्ताले गर्दा भारत पलायन हुन बाध्य बनाएको हो। दसैँ र तिहार मान्न भारतबाट घर फर्किएका युवाहरू अहिले धामाधम भारत फर्किन लागेका छन्।२०७९ कार्तिक २८ गते सोमबार युग संवाददाता
केही दिनदेखि लगातार बढेको सुन–चाँदीको सोमाबार सामान्य घटेको छ। नेपाली बजारमा सोमबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रुपैयाँ घटेको हो।आइतबार सुन प्रतितोला छ सय रुपैयाँ बढेको थियो।२०७९ कार्तिक २८ गते सोमबार युग संवाददाता
बैतडीमा चिसो बढेसंगै अहिले जिल्लामा निमोनियाका बिरामी पनि बढ्न थालेका छन् । निमोनियाले पाँच वर्ष मुनिका बालबालिका र वृद्धवृद्धाहरु बढि प्रभावित भएका जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश प्रशाद पन्तले जानकारी दिए ।२०७९ कार्तिक २८ गते सोमबार युग संवाददाता
पालविरुद्धको मैत्रीपूर्ण खेलका लागि पाकिस्तानी फुटबल टोली नेपाल आइपुगेको छ । सोमबार विहान आइपुगेको पाकिस्तानको फिफाको निलम्बनपछि खेल्न लागेको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो ।२०७९ कार्तिक २८ गते सोमबार युग संवाददाता
कैलालीमा सत्तारुढ–गठबन्धनका उमेदवारको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडीमा तोडफोड भएको छ ।२०७९ कार्तिक २८ गते सोमबार युग संवाददाता
जुम्लाका सबै स्थानीय तहमा नमुना मतदान भएको छ । एक चन्दननाथ नगरपालिका र ७ गाउँपालिकामा नमुना मतदान भएको हो ।२०७९ कार्तिक २७ गते आइतबार युग संवाददाता
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोभेम्बर १४ मा बालीमा हुने १६ औँ शिखर सम्मेलनमा भाग लिने भएका छन् । भारतले सन् २०२२ डिसेम्बर १ बाट यस समूहको अध्यक्षता ग्रहण गर्दैछ ।२०७९ कार्तिक २७ गते आइतबार युग संवाददाता
प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले कुनै चलखेल नभए आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन्। भारत र खाडीमा रहेका डडेल्धुरावासीले आफूलाई जिताउन घरमा दिनदिनै फोन गरेर गरेर आफूलाई मतदान गर्न भनेका बताएका छन्।२०७९ कार्तिक २७ गते आइतबार युग संवाददाता
पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार १९ सय ८५ जनाको नमुना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो ।२०७९ कार्तिक २७ गते आइतबार युग संवाददाता
दार्चुलाको नौगाड गाउँपालिकामा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । आइतबार दिउँसो झडप हुँदा गठबन्धनका जयभान सिंह धामी सख्त घाइते भएका छन् ।