२०७९ मङि्सर ०५ गते सोमबार युग संवाददाता
दार्चुलाको ब्यास गाउँपालिका-२ राप्लाको दुम्लिङ, माल, राप्ला र वडा नम्बर ३ सिना मतदान केन्द्रका मतपेटिकाहरु २७ घण्टापछि दार्चुला सदरमुकाम खलङ्गामा पुर्याइएको छ ।२०७९ मङि्सर ०५ गते सोमबार युग संवाददाता
समानुपातिकतर्फ अहिलेसम्मको मत परिणाममा नेपाली कांग्रेसले अग्रता लिएको छ ।२०७९ मङि्सर ०५ गते सोमबार युग संवाददाता
कैलाली क्षेत्र नम्बर ५ मा मतगणना गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि नाराबाजी गरिएको छ सर्वदलीय बैठकमा दिउँसो १ बजेदेखि मतगणना गर्ने सहमति भएपनि अहिलेसम्म गणना नथालिएको भन्दै नेकपा एमालेका कार्यकर्ता र स्वतन्त्र उम्मेदवार समर्थकले नाराबाजी गरेका हुन्।२०७९ मङि्सर ०५ गते सोमबार युग संवाददाता
डडेल्धुरामा २०० मत गणना भएको छ । आज दिउसो ३ बजेबाट सुरु भएको मतगणना जारी छ ।२०७९ मङि्सर ०५ गते सोमबार युग संवाददाता
कैलालीको क्षेत्र नम्बर १ मा मतगणना जारी छ । अहिले सम्म १०० मत गणना हुँदा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ ।२०७९ मङि्सर ०५ गते सोमबार युग संवाददाता
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विवाद र झडप हुँदा दुई जनाको मृत्यु भएको बाजुराको त्रिवेणी नगरपालिकामा शान्तिपूर्ण वातावरण बनाउन गृह मन्त्री बालकृष्ण खाणले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । त्रिवेणी नगरपालिका–७ मा आइतबार झडप हुँदा दुई जनाको मृत्यु र ३ जना घाइते भएका थिए ।२०७९ मङि्सर ०५ गते सोमबार युग संवाददाता
काठमाडौं- १ मा प्रतिनिधि सभा सदस्यतर्फ सिंहले ८१६ मत ल्याएर अग्रता कायम गरेका छन ।२०७९ मङि्सर ०५ गते सोमबार युग संवाददाता
बाजुराका अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अएडीको मृत्युपछि अछामको साँफे मार्तडी सडक खण्ड बन्द गराइएको छ । कांग्रेस कार्यकर्ताको कुटपिटबाट गम्भीर घाइते बनेका अयडीको अछामको बलयपाटा अस्पतालमा मृत्यु भएको थियो ।२०७९ मङि्सर ०५ गते सोमबार युग संवाददाता
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत गोरखाको उत्तरी क्षेत्रका मतपेटिका सङ्कलन जारी रहेको छ । जिल्लाका चुमनुब्री गाउँपालिकामा रहेका मतदान केन्द्रका मतपेटिका ल्याउन हेलिकप्टर पठाउने तयारी गरिएको छ ।२०७९ मङि्सर ०५ गते सोमबार युग संवाददाता
चितवन २ मा मतगणना सुरु भएको छ।२०७९ मङि्सर ०५ गते सोमबार युग संवाददाता
आइतबारबाट कतारमा सुरु भएको फिफा विश्वकपमा दक्षिण अमेरिकी राष्ट्र इक्वेडरले विजयी सुरुआत गरेको छ ।२०७९ मङि्सर ०५ गते सोमबार युग संवाददाता
अहिले देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागमा आंशिक बदलीको सम्भावना छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।२०७९ मङि्सर ०४ गते आइतबार युग संवाददाता
आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन २०७९ मा ६१ प्रतिशत मत खसेको छ। निर्वाचन आयोगले पौने ८ बजे पत्रकार सम्मेलन सो बारे जानकारी दिएको हो । आयोगले अपेक्षा गरेभन्दा केही कम मत खसेको जनाएको छ ।बिहान ७ बजेदेखि सुरू भएको मतदान साँझ ५ बजे सम्पन्न भएको थियो ।२०७९ मङि्सर ०४ गते आइतबार युग संवाददाता
अछाम मंंसिर ४ । अछाममा सत्ता गठबन्धन र नेकपा ९एमाले०का कार्यकर्ताबीच आइतबार झडप भएको२०७९ मङि्सर ०४ गते आइतबार युग संवाददाता
धनगढी मंसिर ४ कञ्चनपुरमा प्रहरीले नेकपा बहुमत का जिल्ला इन्चार्जसहित ८२०७९ मङि्सर ०४ गते आइतबार युग संवाददाता
धनगढी मंसिर ४ डोटीको एक ग्रामिण सडकमा प्रेसर कुकर बम राखिएको पाइएको छ। जिल्लाको केआईसिँह२०७९ मङि्सर ०४ गते आइतबार युग संवाददाता
धनगढी मंसिर ४ कञ्चनपुरमा प्रहरीले नेकपा बहुमत का जिल्ला इन्चार्जसहित ८२०७९ मङि्सर ०४ गते आइतबार युग संवाददाता
धनगढी मंसर ४ बाजुरामा झडप भएको छ। जिल्लाको बुढीनन्दा नगरपालिका वडा नम्बर ५ नन्देश्वरीमा२०७९ मङि्सर ०४ गते आइतबार युग संवाददाता
आगामी पाँच वर्षका लागि प्रतिनिधि र प्रदेश सभा सदस्य चयन गर्न आज देशैभर मतदान जारी छ ।यता सुदूरपश्चिममा पनि बिहान ७ बजेदेखि मतदान गर्न थालेका हुन् । मतदान साँझ ५ बजेसम्म जारी हुनेछ । यसैबिच नेकपा एमालेका नेता तथा कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा उम्मेदवार नारदमुनी रानाले मतदान गरेका छन्।२०७९ मङि्सर ०४ गते आइतबार युग संवाददाता
देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। आज प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।२०७९ मङि्सर ०४ गते आइतबार युग संवाददाता
कतार विश्वकप फुटबल आज सुरु हुँदैछ। विश्वकपको २२ औँ संस्करणको उद्घाटन खेल आज सुरु हुन लागेको हो।२०७९ मङि्सर ०४ गते आइतबार युग संवाददाता
आज संघीय निर्वाचन हुँदैछ। निर्वाचन आयोगले देशभर एकसाथ प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्न लागेको हो।२०७९ मङि्सर ०४ गते आइतबार युग संवाददाता
२०७९ साल साउन मङ्सिर ४ गते आइतबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश:२०७९ मङि्सर ०३ गते शनिबार युग संवाददाता
आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरका मतदान केन्द्रलाई लैङ्गिक समावेशी र अपाङ्गमैत्री बनाइएको छ ।२०७९ मङि्सर ०३ गते शनिबार युग संवाददाता
मौन अवधिमा चुनाव प्रसार गरेको भन्दै प्रहरीले पर्साबाट दुई जनालाई पक्राउ गरेको छ । जगरनाथपुर गाउँपालिका–४ का ४५ वर्षीय सहवीर अहमद र सिन्धुलीको दूधौली–९ का २१ वर्षीय सुरज साहलाई पक्राउ गरेको हो । सुरज सवारी चालक हुन् ।