२०७९ पुष ११ गते सोमबार युग संवाददाता
११ पुस, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका२०७९ पुष ११ गते सोमबार युग संवाददाता
काठमान्डौ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार२०७९ पुष ११ गते सोमबार युग संवाददाता
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ ग्रहण गरेका छन् । उनले राष्ट्रपति भवन शितल२०७९ पुष ११ गते सोमबार युग संवाददाता
काठमाडौं पुस ११ नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।२०७९ पुष ११ गते सोमबार युग संवाददाता
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै तीन जना उपप्रधानमन्त्रीहरुले शपथ लिने भएका छन्२०७९ मङि्सर २० गते मङ्गलबार युग संवाददाता
धनगढी मंसिर २० / कैलालीको धनगढीमा यही २२ गतेदेखि शुरु हुने सुदूरपश्चिम महोत्सवको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने भएका छन् । आयोजक कैलाली उद्योग वाणिज्य सङ्घले आज मंगलबार धनगढीमा पत्रकार सम्मेलन२०७९ मङि्सर २० गते मङ्गलबार युग संवाददाता
धनगढी मंसिर २० / कैलालीको गोदावरी नगरपालिकाकी १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ। मंसिर १८ गते गोदावरी नगरपालिका ९ को सेहरी जंगलमा बालिकामाथि सामूहिक बलात्कार भएको हो।२०७९ मङि्सर १९ गते सोमबार युग संवाददाता
काठमान्डौ मंसिर १९ / गठबन्धनमा रहेका चार दलका शीर्ष नेताले संयुक्त विज्ञप्ति निकालेर आगामी दिनमा थप एकतावद्ध भएर अघि बढ्ने बताएका छन्।२०७९ मङि्सर १९ गते सोमबार युग संवाददाता
बैतडी मंसिर १८ / मा महेन्द्रनगरबाट पक्राउ परेका बैतडीका २२ वर्षीय भरतराम कोलीले ‘प्रेममा धोका पाएपछि हत्या गरेको’ प्रहरीलाई बताएका छन्। बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडा घर भएकी माया लुहारसँग आफ्नो अफेयर२०७९ मङि्सर १८ गते आइतबार युग संवाददाता
कञ्चनपुर मंसिर १८ / शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनिका बिष्नाकुमारी बादीको परिवारले मजदुरी गरेर जीविका चलाउँदै आएको छ। उहाँहरुका लागि जीविका चलाउने एकमात्रै साधन मजदुरी रहेको छ। मजदुरी पाएको बेला दुई छाक२०७९ मङि्सर १८ गते आइतबार युग संवाददाता
धनगढी मंसिर १८ बाजुराबाट प्रतिनिधि सभामा कांग्रेसका उम्मेदवार बद्री पाण्डे विजयी भएका छन्। उनी ३१ हजार ७८६ मत ल्याएर विजयी भएका हुन्।२०७९ मङि्सर १८ गते आइतबार युग संवाददाता
धनगढी मंसिर १८ दार्चुलास्थित नेपाल र भारतको सीमानाका क्षेत्रमा लफडा भएको छ। आइतबार जिल्लास्थित नेपाल–भारत जोड्ने महाकाली नदी माथिको पुलमा लफडा भएको हो।२०७९ मङि्सर १३ गते मङ्गलबार युग संवाददाता
मुलुकमा मौसम उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अुनसार उच्च पहाडी भू-भागका केही स्थानमा आंशिक बदली छ भने अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।२०७९ मङि्सर १३ गते मङ्गलबार युग संवाददाता
आज २०७९ साल मंसिर १३ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ तपाईँको आजको फलादेश:२०७९ मङि्सर १२ गते सोमबार युग संवाददाता
धनगढी उप–महानगरपालिकाको सरकारी गाडी विवाहमा प्रयोग गरिएको पाइएको छ। सुदूरपश्चिम प्रदेश ०१००१ झ ०४७७ नम्बरको उप–महानगरपालिकाको जीप सोमबार बिहान विवाहमा प्रयोग गरिएको पाइएको हो।२०७९ मङि्सर १२ गते सोमबार युग संवाददाता
कञ्चनपुरमा हातहतियार खरखजाना मुद्दाका फरार कसुरदार पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका ४ को स्थानीय बजारमा लुकेर बसिरहेको अवस्थामा प्रहरीले ती फरार प्रतिवादीलाई समातेको हो ।२०७९ मङि्सर १२ गते सोमबार युग संवाददाता
यही मङ्सिर २२ गतेदेखि सुरु हुने सुदूरपश्चिम महोत्सवको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने भएका छन् ।२०७९ मङि्सर १२ गते सोमबार युग संवाददाता
कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज (सोमवार) चार खेल हुँदैछन् । आज समूह चरण अन्तर्गत समूह ’जी’ र समूह ’एच’ का दुईरदुई खेलहरु हुनेछन् ।२०७९ मङि्सर १२ गते सोमबार युग संवाददाता
समानुपातिक निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्तत्र पार्टीले नेकपा माओवादी केन्द्रलाई उछिनेको छ । जारी मतगणनाअनुसार सो पार्टीले सोमबार बिहानसम्म तेस्रो स्थानमा रहेको पार्टीले १० लाख ५९ हजार ७६ मत ल्याएको छ भने नेकपा माओवादी केन्द्रले १० लाख ५१ हजार १४३ मत ल्याएको छ ।२०७९ मङि्सर १२ गते सोमबार युग संवाददाता
प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइँदैछ।२०७९ मङि्सर ११ गते आइतबार युग संवाददाता
धनगढी मंसिर ११ बाजुरामा मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना अनिश्चित बनेको छ। जिल्लाका विभिन्न मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताले बुथ कब्जा गरी२०७९ मङि्सर ११ गते आइतबार युग संवाददाता
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । निर्वाचन आयोगका अनुसार आज बिहान ६ बजेसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ मध्ये एक सय ५४ क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ ।२०७९ मङि्सर ११ गते आइतबार युग संवाददाता
नेपाल राष्ट्र बैँकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।२०७९ मङि्सर ११ गते आइतबार युग संवाददाता
मुलुकमा उल्लेखनीय मौसमी प्रणाली छैन । प्रदेश १ र बागमतीका थोरै भूभागमा आंशिक बदली रहेको छ, भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।२०७९ मङि्सर ११ गते आइतबार युग संवाददाता
कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सि’ अन्तर्गतको गएराति भएको खेलमा अर्जेन्टिना विजयी भएको छ। अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलअन्तरले पराजित गरेको हो।