२०७९ जेठ २६ गते बिहिबार युग संवाददाता
कालापानी, लिम्पियाधुरा, लिपुलेक र चीनबाट पनि नजिकको बस्ती टिंकरमा टेलिफोन सेवा सुरु भएको छ ।२०७९ जेठ २६ गते बिहिबार युग संवाददाता
बैतडी सहित सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको सञ्चार सेवा पुनःसञ्चालनमा आएको छ । अत्तरिया–डडेल्धुरा क्षेत्रमा अप्टिकल फाइबरमा समस्या आएपछि मङ्गलबारदेखि मोबाइल, टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको थियो ।२०७९ जेठ २६ गते बिहिबार युग संवाददाता
वर्षासँगै खसेको पहिरो का कारण नारायणगढ– मुग्लिन सडक अवरुद्ध भएको छ ।२०७९ जेठ २५ गते बुधबार युग संवाददाता
धनगढी / कैलालीको धनगढी उपमहानगरपालिका र भाटभटेनी मार्केटबीच निःशुल्क स्वास्थ्य परिक्षण सेवा कार्यका लागि सम्झौता गरिएको छ ।२०७९ जेठ २५ गते बुधबार युग संवाददाता
अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा मृत भेटिएका १५ वर्षीय किशोर विनोद शाहीको शव ५ दिनपछि उठाइएको छ ।२०७९ जेठ २५ गते बुधबार युग संवाददाता
दार्चुलामा आगो लगाएर एक जना एकल महिलाको हत्या भएको छ । शैल्यशिखर नगरपालिका १ बारिलकी ४० वर्षीया अनिभा खडायतको आगो लगाएर हत्या भएको प्रहरीले जनाएको छ ।२०७९ जेठ २४ गते मङ्गलबार युग संवाददाता
दुई दिन पैदल हिँडेर सामाजिक सुरक्षा भत्ता लिन बैङ्कमा लाइन लागेका हरजित साउदको त्यहीँ ढलेर मृत्यु भयो ।२०७९ जेठ २३ गते सोमबार युग संवाददाता
नवलपरासी पश्चिमको सदरमुकाम परासी बजारस्थित जिल्ला अदालत परिसरमा गोली चलेको छ ।२०७९ जेठ २३ गते सोमबार युग संवाददाता
कैलालीमा छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर सोमबार दुई जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१७ दीपनगरस्थित शिवगङ्गा नदीमा डुबेर सोमबार एक व्यक्तिको मृत्यु भएको छ ।२०७९ जेठ २३ गते सोमबार युग संवाददाता
बेपत्ता रहेका दुई युवक आज मृत फेला परेका छन् । बैतडीको दशरथचन्द नगरपालिका–१ खिराका ३४ वर्षीय प्रेमसिंह रावत र सिगास गाउँपालिका–३ तल्लोइनारका १९ वर्षीय घनश्यामसिंह धामी मृत फेला परेका हुन् ।२०७९ जेठ २२ गते आइतबार युग संवाददाता
शुक्लाफाँटा नगरपालिका की अन्दाजी १९ वर्षीया किशोरीको दशगजा क्षेत्रबाट उद्धार गरिएको छ ।२०७९ जेठ २० गते शुक्रबार युग संवाददाता
कैलालीको चुरे गाउँपालिका वडानम्बर ६ मा बालिकालाई जबरजस्ती गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।२०७९ जेठ २० गते शुक्रबार युग संवाददाता
बर्खा नलाग्दै बाजुराको साँफे–मार्तडी लोकमार्ग हिलाम्मे बनेको छ । वर्षा भएपछि पहिरो खसेर सडक लोकमार्ग हिलाम्मे भएको हो । साँफेमार्तडी लोकमार्ग अन्तर्गत पर्ने बार्जुगाड, मौरे, तिपाडा, पानीनाउँला बाउली, लगायतका सडकको अवस्था दयनीय रहेको छ ।२०७९ जेठ १९ गते बिहिबार युग संवाददाता
नेपाल आयल निगमले पेट्रोल र डिजेल र मट्टितेलको मूल्य घटाएको छ । काठमाडौं नेपाल आयल निगमले पेट्रोल र डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।२०७९ जेठ १९ गते बिहिबार युग संवाददाता
नौ वटा पालिका रहेको कञ्चनपुरमा नगरप्रमुख उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष पदमा मात्रै २८ प्रतिशतभन्दा बढी मत बदर भएको छ।२०७९ जेठ १८ गते बुधबार युग संवाददाता
धनगढी उपमहानगर क्षेत्रभित्र विद्युत् प्राधिकरणले अघोषित लोटसेडिङ गर्ने गरेको भन्दै नेकपा एमाले सम्बद्ध युवा संघ नेपाल र अनेरास्ववियुले प्रदर्शन गरेको छ ।२०७९ जेठ १८ गते बुधबार युग संवाददाता
इन्टरनेट सेवा प्रदायकहरूको संस्था नेपाल आइस्पानले विद्युत् प्राधिकरणले देशभरका मुख्य इन्टरनेट वितरण केन्द्रहरूमा विद्युत् प्रसारण लाइन काटेका कारण जुनसुकै बेला इन्टरनेट बन्द हुन सक्ने चेतावनी दिएको छ ।२०७९ जेठ १८ गते बुधबार युग संवाददाता
कैलालीको टीकापुर अस्पताल परिसरभित्र सरुवा रोग अनुसन्धान तथा नियन्त्रण केन्द्रको भवन निर्माणमा लापरवाही भएको छ ।२०७९ जेठ १८ गते बुधबार युग संवाददाता
बाजुराका अधिकांश स्थानीय तहमा छाउप्रथा रोक्ने अभियान सुस्त बन्दै गएपछि अहिले महिनावारी भएका सयममा महिलाले पुनः छाउगोठमा सुत्न सुरु गरेका छन् ।२०७९ जेठ १८ गते बुधबार युग संवाददाता
प्रतिनिधिसभा सदस्य डा. दिपकप्रकाश भट्टले कैलालीको गेटामा निर्माणधीन मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन माग गरेका छन्।२०७९ जेठ १७ गते मङ्गलबार युग संवाददाता
नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल विश्भरका पत्रकारहरुको छाता संस्था अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) को कार्यकारी समिति सदस्यमा निर्वाचित भएका छन् ।२०७९ जेठ १६ गते सोमबार युग संवाददाता
बाजुरामा प्रमुख जिल्ला अधिकारीसहित नेपाली प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरु फेरिएका छन् ।२०७९ जेठ १६ गते सोमबार युग संवाददाता
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तारा एयरको जहाज दुर्घटनाको कारणबारे छानविन गर्न पाँच सदस्सीय दुर्घटना जाँच आयोग गठन गरको छ।२०७९ जेठ १६ गते सोमबार युग संवाददाता
काठमाडौँः तारा एयरको विमान दुर्घटनास्थलमा थप २० जनाको उद्धार टोली पुगेको छ। सशस्त्र प्रहरी र२०७९ जेठ १६ गते सोमबार युग संवाददाता
धनगढी जेठ १६ तारा एयरको विमान दुर्घटनामा कैलालीको धनगढीका