धनगढीका तायल पशुपतिको सल्लाहकारमा मनोनित

युग संवाददाता     488 पटक पढिएको    

धनगढीका तायल पशुपतिको सल्लाहकारमा मनोनित

धनगढी / धनगढीका समाजसेवी श्याम सुन्दर तायल पशुपति मन्दिर प्राङगण समितिको सल्लाहकारमा मनोनित भएका छन् । पशुपति क्षेत्र विकास कोषले शुक्रबार उनलाई समितिको सल्लाहकारमा मनोनित गरेको हो ।

भगवान श्री पशुपतिनाथको मन्दिर जीर्णोद्वार कार्य लगायत कोषलाई विविध क्षेत्रमा योगदान पु¥याउनका लागि पशुपति क्षेत्र विकास कोषको निर्णय अनुसार तायललाई सल्लाहकारमा मनोनयन गरिएको जनाइएको छ ।



शुक्रबार २७, जेठ २०७९ ०७:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.