२०७५ फागुन १७ गते शुक्रबार युग संवाददाता
विहिवार कंचनपुर पुगेका नेपाली कांग्रेसका सभापति एबं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका परिवारलाई शुक्रबार भेटेर न्याय दिलाउन निरन्तर लागिरहने प्रतिबद्धता ब्यक्त गरेका छन् ।२०७५ फागुन १७ गते शुक्रबार युग संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीलाई राष्ट्रिय झण्डा ओडाएर सम्मान गरेका छन्२०७५ फागुन १६ गते बिहिबार Yugnepal
पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सुदूरपश्चिम प्रदेशको राजधानी कुनै पनि दृष्टिकोणले गोदावरी उपयुक्त नभएको दोहो¥याएका छन्२०७५ फागुन १६ गते बिहिबार Yugnepal
प्रदेश ३ को भौतिक पूर्वाधार मन्त्रालय पाँच महिनादेखि रिक्त छ२०७५ फागुन १५ गते बुधबार Yugnepal
पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सातजनाको मृत्यु हुने गरी भएको हेलिकोप्टर दुर्घटनापछि सरकारले बिहीबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । मन्त्रिपरिषदको आकस्मिक बैठकले यस्तो निर्णय गरेको गृहमन्त्री रामबहादुर थापाले जानकारी दिए ।२०७५ फागुन १४ गते मङ्गलबार Yugnepal
राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकमा पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दूराष्ट्र कायम गराउनका लागि दबाब दिन बुधबारदेखि मेची महकाली यात्रा गर्दैछ ।२०७५ फागुन १३ गते सोमबार Yugnepal
नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले कुनै पनि बहानामा आमनागरिकका अधिकार कुण्ठित हुन नहुने बताउनुभएको छ ।२०७५ फागुन १२ गते आइतबार Yugnepal
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजेपछि बस्ने बैठकले विधानलाई अन्तिम रुप दिने तयारी गरिएको छ । यसअघि शनिवार बसेको बैठकमा केन्द्रीय सदस्य२०७५ फागुन ११ गते शनिबार Yugnepal
कान्तिपुरका अन्तिम राजा जयप्रकाश मल्ललाई इतिहासमा अभागी राजाको रुपमा चिनिन्छ । उनी एक हिसावले अभागी हुन् भने अर्को हिसावले भाग्यमानी राजा पनि हुन्। पिता जगज्जय मल्लका माईला छोराको रुपमा रहेका जगप्रकाश आफ्ना दाजुको अल्पायूमा नै मरेकाले राज सिंहाशनमा बस्ने सौभाग्य पाएका राजा हुन् ।२०७५ फागुन १० गते शुक्रबार Yugnepal
प्रधानमन्त्री केपी शर्मा ओली सकरात्मक बन्न नसकेपछि पार्टी एकताका सम्बन्ध प्रतिवेदन दिन निर्माण गरिएको कार्यदलको भविष्य अनिश्चित बनेको छ।२०७५ फागुन ०९ गते बिहिबार Yugnepal
नेपाल कम्युनिष्ट पार्टी नेकपा को साङ्गठनिक एकीकरणका लागि गठित कार्यदलले सुझाव पेश गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बसेको सचिवालय र कार्यदलको संयुक्त बैठकमा साङ्गठनिक एकता गर्नका लागि गठित कार्यदलका संयोजक रामबहादुर थापाले अहिलेसम्म गरिएका कामको प्रतिवेदनसहित सुझाव पेश गरिएको जानकारी दिए।२०७५ फागुन ०९ गते बिहिबार Yugnepal
नेपाल कम्युनिष्ट पार्टी नेकपा को एकता निल्नु न ओकल्नु जस्तो भएको छ । यसका लागि प्रयास भने जारी छ । पार्टी एकता कार्यदल र सचिवालयको संयुक्त बैठक बालुवाटारमा बिहीबार बिहानदेखि जारी छ । सचिवालयले पार्टी एकताका लागि सहमति जुटाउन गठन गरेको कार्यदलसँग छलफल गरिरहेको हो ।२०७५ फागुन ०८ गते बुधबार Yugnepal
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष केपी शर्मा ओलीले दुई कम्युनिष्ट पार्टीको एकता टुक्रिने र फुट्ने कुरा प्रतिक्रियावादीको हल्ला मात्र भएको बताउनुभएको छ ।२०७५ फागुन ०८ गते बुधबार Yugnepal
स्याउले सव स्टेशन उद्घाटनका लागि डडेल्धुरा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाइएको छ। स्याउले बजारमा कांग्रेसका कार्यकर्ताले कालो झण्डा देखाएका हुन्।२०७५ फागुन ०८ गते बुधबार Yugnepal
सुनिल आउजी२०७५ फागुन ०७ गते मङ्गलबार Yugnepal
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले २०७५ सालभित्रै स्ववियु निर्वाचन गरिसक्नुपर्नेमा जोड दिनुभएको छ ।२०७५ फागुन ०७ गते मङ्गलबार Yugnepal
सर्वोच्च अदालतका बरिष्ठतम् न्यायाधीश दिपकराज जोशीले राजीनामा दिएका छन्। लामो समयसम्म विवादित रुपमा सर्वोच्चमा रहेका जोशीले मंगलबार पदबाट राजीनामा दिएका हुन् ।२०७५ फागुन ०७ गते मङ्गलबार Yugnepal
दूरपश्चिम प्रदेशका प्रमुख मोहनराज मल्ल अस्वस्थ्य हुनुभएको छ । उहाँलाई कम्पन, ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या, रक्त कोषको मात्रामा कमी र मिर्गाौमा केही समस्या देखिएको निसर्ग हस्पिटल धनगढीका फिजिसियन डा विजय केसीले जानकारी दिनुभयो ।२०७५ फागुन ०६ गते सोमबार Yugnepal
नेपाली कांग्रेसले सरकारले एक वर्षमा भ्रष्टाचारमा भने क्रान्तिकारी छलाङ मारेको बताएको छ । कांग्रेसले सरकारको बार्षिक समिक्षा गर्दै भ्रष्टाचारमा क्रान्तिकारी छलाङ मारेको बताएको हो । कांग्रेसले केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलनको गरेर प्रधानमन्त्री केपी ओलीको वार्षिक समिक्षा सार्वजानिक गरेको हो ।२०७५ फागुन ०६ गते सोमबार Yugnepal
पार्टी भ्रष्ट भएको भन्दै नेकपा छोड्नेहरु बढे,२०७५ फागुन ०५ गते आइतबार युग संवाददाता
सुदूरपश्चिम सरकारको मुख्य उपलब्धी संघियता कार्यान्वयनमा आएसँगै गत वर्ष फागुन ५ गते आजकै दिन प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले पदभार ग्रहण गरेका थिए। प्रदेश सरकारले कानुन निर्माण र प्रदेशको राजधानी नामाकरण तथा तोक्नुलाई एक वर्षे कार्यकालको प्रमुख उपलब्धी मानेको छ।मुख्यमन्त्री तथा मन्त्री२०७५ फागुन ०५ गते आइतबार युग संवाददाता
प्रचण्डले धोका दिदा के गर्ने भन्नेमा ओलीको किचन क्याविनेटमा छलफल शुरु२०७५ माघ २५ गते शुक्रबार Yugnepal
डा. डिला संग्रौला,२०७५ माघ २४ गते बिहिबार Yugnepal
कार्यदलको बैठकमा संयोजक रामबहादुर थापा ‘बादल’ले पार्टीको सचिवालयमा भएर गरेको कामको विवरण समेटेर प्रतिवेदन पठाउन सिफारिस गरेका२०७५ माघ २२ गते मङ्गलबार Yugnepal
नेपाल विद्यार्थी संघ नेविसंघ का अध्यक्ष नैनसिंह महरसहित ६