२०८० फागुन ०४ गते शुक्रबार युग संवाददाता
धनगढी । नेकपा एमाले कैलालीको अध्यक्षका तीन जनाले दावेदारी प्रस्तुत गरेका छन् । कैलालीको सुख्खडमा यही फागुन२०८० फागुन ०३ गते बिहिबार युग संवाददाता
धनगढी, ३ फागुन । सार्वजनिक शौचालयको कमीको समस्या बेहोरिरहेका धनगढी उपमहानरबासीहरू अब स्मार्ट२०८० फागुन ०३ गते बिहिबार युग संवाददाता
धनगढी / पूर्व प्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई नागरिक अभिनन्दन गरिएको छ ।२०८० फागुन ०३ गते बिहिबार युग संवाददाता
कञ्चनपुर। कञ्चनपुरमा जबरजस्ती करणी आरोपमा एक वडा सदस्य पक्राउ परेका छन्। कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–३२०८० फागुन ०३ गते बिहिबार युग संवाददाता
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।२०८० फागुन ०३ गते बिहिबार युग संवाददाता
धनगढी। कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिक बस दुर्घटना हुँदा मृत्यु भएका १० जनाको सनाखत२०८० फागुन ०३ गते बिहिबार युग संवाददाता
कञ्चनपुर। कञ्चनपुरमा प्रहरीले ६ लाख रुपैया भन्दा बढि मुल्यका भन्सार छलीका सामानहरु बरामद गरेको छ।२०८० फागुन ०३ गते बिहिबार युग संवाददाता
धनगढी / कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ।२०८० फागुन ०२ गते बुधबार युग संवाददाता
धनगढी/ धनगढी उपमहानगरपालिकाले वडाका कार्यक्रम योजनाको भुक्तानी वडाकार्यालयबाटै दिन सुरु गरेको छ ।२०८० फागुन ०२ गते बुधबार युग संवाददाता
धनगढी, २ फागुन । भिजन सेक्युरिटिज प्रालि ९स्टक ब्रोकर नं। ३४०ले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सेयर२०८० फागुन ०२ गते बुधबार युग संवाददाता
काठमाडौं। आज विद्याकी देवी सरस्वतीको पूजाअर्चना गरेर आज श्रीपञ्चमी मनाइँदै छ । वसन्त पञ्चमी पनि भनिने आजको दिनमा सरस्वती मन्दिरहरुमा पूजा गर्नेहरुको चहलपहल छ ।२०८० फागुन ०२ गते बुधबार युग संवाददाता
काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको छ । तीन पटक मिति तय गरेर पनि बस्न नसकेको बैठक अब चौथो तिथिमा गएर भने बैठक हुने पक्का भएको छ ।२०८० फागुन ०२ गते बुधबार युग संवाददाता
रामपुर पाल्पा । पाल्पामा जीप दुर्घटना हुँदा मृतकको सङ्ख्या १० पुगेको छ । आठ जनाको घटनास्थलमा र दुई जनाको२०८० फागुन ०२ गते बुधबार युग संवाददाता
दार्चुला। नेपाली सेनामार्फत निर्माण भइरहेको दार्चुला–टिङ्कर सडक निर्माणको गति बढ्न सकेको छैन । विगतदेखि नै२०८० फागुन ०१ गते मङ्गलबार युग संवाददाता
काठमाडौँ । नेकपा माओवादी केन्द्रको मंगलबारदेखि शुरु हुने विधान सम्मेलनअघि सम्पन्न भएको केन्द्रीय समिति बैठकमा२०८० फागुन ०१ गते मङ्गलबार युग संवाददाता
बझाङ। बझाङमा आगलागी हुँदा तीन वटा घर जलेर नष्ट भएका छन्। बझाङको खप्तडछान्ना गाउँपालिका–६ सिँगडा बस्ने२०८० फागुन ०१ गते मङ्गलबार युग संवाददाता
काठमाडौँ। नेपालमा गरीबीको दर २०।२७ प्रतिशतमा ओर्लिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले नेपाल जीवनस्तर सर्वेक्षण२०८० माघ २९ गते सोमबार युग संवाददाता
धनगढी । सर्वोच्च अदालतले ‘जनयुद्ध दिवस’मा बिदा दिने सरकारको निर्णय खारेज गर्दा पनि कैलालीको मोहन्याल२०८० माघ २९ गते सोमबार युग संवाददाता
धनगढी। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ।२०८० माघ २९ गते सोमबार युग संवाददाता
धनगढी / नदीजन्य पदार्थ संकलनमा धनगढी र गोदावरी बीच विवाद भएको छ । कैलालीको गोदावरी नगरपालिका२०८० माघ २९ गते सोमबार युग संवाददाता
प्रेमकुमार राई -काठमाडौँ । “सुधारौँ सोच, संस्कार र व्यवहारः नियन्त्रण हुन्छ भ्रष्टाचार” भन्ने नाराका साथ आज अख्तियार दुरूपयोग२०८० माघ २९ गते सोमबार युग संवाददाता
माल्दिभ्स । माल्दिभ्स सार्वजनिक ऋण संकटको उच्च जोखिममा रहेको अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफ ले जनाएको२०८० माघ २९ गते सोमबार युग संवाददाता
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका२०८० माघ २९ गते सोमबार युग संवाददाता
त्रिवेणी । जाजरकोट भूकम्पबाट पीडित रुकुम पश्चिमका २९ हजार एक सय ३३ लाभग्राहीले अस्थायी आवास निर्णाण गर्न२०८० माघ २९ गते सोमबार युग संवाददाता
बाजुरा। बाजुराको बुढीगङ्गा नगरपालिका–७ मा वडा सचिव नआएको भन्दै माघ ८ गते लगाइएको ताला अझै खुलेको