बझाङमा आगलागी हुँदा ३ जनाको घर जलेर नष्ट

युग संवाददाता     62 पटक पढिएको    

बझाङमा आगलागी हुँदा ३ जनाको घर जलेर नष्ट

 

बझाङ। बझाङमा आगलागी हुँदा तीन वटा घर जलेर नष्ट भएका छन्। बझाङको खप्तडछान्ना गाउँपालिका–६ सिँगडा बस्ने ५९ वर्षीय कुम्मराज खड्कासहित ३ जनाको घरमा आइतवार दिउँसो आगलागी भएको हो।

आगलागी हुँदा ३ वटै घर पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।



मङ्गलबार ०१, फागुन २०८० ०४:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.