कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

युग संवाददाता     70 पटक पढिएको    

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

 

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । 


बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । 

आजको बैठकमा महासमिति बैठक र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।



बिहिबार ०३, फागुन २०८० ०४:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.