२०७९ असोज १४ गते शुक्रबार युग संवाददाता
दसैँमा सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लास्थित दुई राजमार्गमा आजदेखि टिपर सञ्चालन निषेध गरेको छ ।२०७९ असोज १४ गते शुक्रबार युग संवाददाता
दसैं नजिकिएसँगै काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई तीव्र पारेको छ ।२०७९ असोज १३ गते बिहिबार युग संवाददाता
कापिलवस्तुमा ज्यान मुद्दाका फरार दुई प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन् ।२०७९ असोज १३ गते बिहिबार युग संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई डेंगु संक्रमण भएको छ ।२०७९ असोज १३ गते बिहिबार युग संवाददाता
/ पाल्पाको रैनादेवी छहरा–४ मा गए राति जिप दुर्घटनामा परी ४ जना घाइते भएका छन् ।२०७९ असोज १३ गते बिहिबार युग संवाददाता
डेङ्गुुको सङ्क्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ ।२०७९ असोज १३ गते बिहिबार युग संवाददाता
करेन्ट लागेर रौतहटमा एकजना महिलाको मृत्यु भएको छ।२०७९ असोज १३ गते बिहिबार युग संवाददाता
खाद्य व्यवस्था व्यापार कम्पनीले हुम्लामा चामल बिक्री नै बन्द गरेको छ ।२०७९ असोज १२ गते बुधबार युग संवाददाता
सुनसरीको देवानगन्ज गाउँपालिकामा चट्याङ लागेर बुधबार विहान दुई जनाको मृत्यु भएको छ ।२०७९ असोज १२ गते बुधबार युग संवाददाता
सल्यानको कपुरकोटमा जीप दुर्घटना भएको छ । कपुरकोटमा रा १ ज ५६३ नम्बरको जीप गयराति दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् ।२०७९ असोज १२ गते बुधबार युग संवाददाता
हाल देशको मौसममा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।२०७९ असोज १० गते सोमबार युग संवाददाता
धनगढीमा हुलास स्टीलको शाखा विस्तार भएको छ। धनगढी उपमहानगरपालिका -१३ राजपुरमा हुलास स्टीलले आफ्नो ९ औँ शाखा विस्तार गरेको हो।२०७९ असोज १० गते सोमबार युग संवाददाता
ज्यानसम्बन्धी कसुरमा फरार आरोपीलाई प्रहरीले बर्दियाको गेरुवा गाउँपालिका–४ बाट पक्राउ गरेको छ ।२०७९ असोज १० गते सोमबार युग संवाददाता
नेपाल विद्युत् प्राधिकरणको हिल्दुम वितरण केन्द्रले म्याद गुज्रिएको सीएफएल चिम वितरण गरिरहेको खुलेको छ ।२०७९ असोज १० गते सोमबार युग संवाददाता
दसैँ, तिहारका लागि आ-आफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले आजबाट देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरेको छ ।२०७९ असोज ०५ गते बुधबार युग संवाददाता
धनगढी असोज ५ । आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा२०७९ भदौ २७ गते सोमबार युग संवाददाता
धनगढी । चिकित्सा शिक्षा अभियन्ता प्राडा गोविन्द केसीले सुदूरपश्चिम प्रदेशको२०७९ भदौ १९ गते आइतबार युग संवाददाता
धनगढी भदौ १९ /कोरनाका कारणले देशभर रहेका झन्डै आधा दर्जन भन्दा बढी ईटा उद्योग धरासायी भएका छन् ।२०७९ भदौ १८ गते शनिबार युग संवाददाता
धनगढी / पाँच लाख नगद किन बोकेको भन्दै धनगढी विमानस्थलमा एक यात्रु प्रहरीको टोलीबाट कुटिएका छन् ।२०७९ भदौ ०४ गते शनिबार युग संवाददाता
नेपालगञ्जमा करेन्ट लागेर बाबु र छोराको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका- १७, ढोडेगाउँ निवाी ४५ वर्षीय परसराम कलवार र २५ वर्षीय छोरा बब्लु कलवारको करेन्ट लागेर मृत्यु भएको हो।२०७९ भदौ ०३ गते शुक्रबार युग संवाददाता
चितवनमा छुट्टाछुट्टै दुर्घटनामा आज तीनजनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको तथा रत्ननगरका अर्का एक व्यक्तिको ज्यान गएको हो ।२०७९ भदौ ०३ गते शुक्रबार युग संवाददाता
तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बिहीबार बाबु–छोराको मृत्यु भएको छ । उक्त घटनामा आमा घाइते भएकी छिन् ।२०७९ भदौ ०३ गते शुक्रबार युग संवाददाता
आज एकै दिन तीनवटा नेपाली चलचित्र रिलिज भएका छन् । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आज एकसाथ तीनवटा नेपाली चलचित्र रिलिज भएका हुन् ।२०७९ भदौ ०२ गते बिहिबार युग संवाददाता
रौतहटको उत्तरी भेग चन्द्रपुर नगरपालिका स्थित पूर्व पश्चिम महेन्द्र राजमार्गमा यात्रुवाहक बस र अटो एक आपसमा ठोकिँदा ३ जना यात्रुको मृत्यु भएको छ ।२०७९ भदौ ०२ गते बिहिबार युग संवाददाता
देशका गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।