घट्यो पेट्रोलियम पदार्थको भाउ

युग संवाददाता     108 पटक पढिएको    

घट्यो पेट्रोलियम पदार्थको भाउ

 

काठमाडौँ । पेट्रोलियम पदार्थको भाउ घटेको छ । भारतीय आयल कर्पोरेशनले पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर क्रमशः १।२२ रुपैयाँ र २।०६ रुपैयाँ घटेर पठाएसँगै निगम सञ्चालक समितिको निर्णय अनुसार शुक्रबार राति १२ बजेर १ मिनेटदेखि लागू हुने गरी साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोल प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर २ रुपैयाँ घटाएको हो । 

निगमले खाना पकाउने ग्यास सिलिन्डरका बारेमा भने केही बोलेको छैन । 



शनिबार ०३, चैत २०८० ०३:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.