प्रधानमन्त्री देउवाले गरे रुवाखोला मतदान केन्द्रबाट मतदान

युग संवाददाता     669 पटक पढिएको    

प्रधानमन्त्री देउवाले गरे रुवाखोला मतदान केन्द्रबाट मतदान

 


धनगढी मंसिर ४ प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति  शेरबहादुर देउवाले मतदान गरेका छन्। उनले डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित असिग्राम मावि रुवाखोला मतदान केन्द्रमा मतदान गरेका हुन्। प्रधानमन्त्री देउवा सत्ता गठबन्धनका तर्फबाट डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन्।



आइतबार ०४, मङि्सर २०७९ ०५:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal