धनगढीमा रहेको बैंक अफ काठमाण्डु  शिल

Yugnepal     751 पटक पढिएको    

धनगढीमा रहेको बैंक अफ काठमाण्डु  शिल

 

धनगढी–धनगढीमा रहेको बैंक अफ काठमाण्डु  लिमिटेडका कर्मचारीलाई कोरोना सङ्क्रमण देखिए पछि बैंक शिल गरिएको छ । हिजो एक जना कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि बैंक शिल गरिएको हो । हिजो दुई घण्टा मात्रै बैंक खुलेको थियो । एकजनालाइ सङ्क्रमण देखिएपछि बैंकका अन्य सबै कर्मचारी पिसिआर परीक्षणका लागी स्वाब दिएर होम क्वारेनटाइनमा बसेका छन् । बैंकको एटिएम सेवा भने चालु छ । एक जना गार्डले बैंक रेखदेख गरी रहेका छन् । सबै कर्मचारीको रिपोट नेगेटिभ आएपछि मात्रै तिन दिन पछि बैंक खुल्ने एक जना कर्मचारीले जानकारी दिए ।  



शुक्रबार ०५, मङि्सर २०७७ १२:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.