सरकारी कार्यालय आजबाट दुई सिफ्टमा खोलिने

Yugnepal     883 पटक पढिएको    

सरकारी कार्यालय आजबाट दुई सिफ्टमा खोलिने
फाइल तस्वीर

 

काठमाडौं । सरकारी कार्यालयहरु आजबाट दुई सिफ्टमा सन्चालन हुँदैछन् । पहिलो सिफ्ट विहान ८ बजेदेखि १ बजेसम्म निर्धारण गरिएको छ । दोस्रो सिफ्ट दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म तोकिएको छ ।

लकडाउनका कारण ८३ दिनसम्म बन्द रहँदै आएका देशभरका सरकारी कार्यालयहरुलाई सरकारले १ असारदेखि खोल्ने निर्णय यसअघि गरेको थियो । कर्मचारीहरुले भौतिक दुरी कायम गर्न र स्वास्थ्य सुरक्षाका उपाय अपनाएर काम गर्न भनेको छ ।अनलाइनखबरबाटसाभर



सोमबार ०१, असार २०७७ ०९:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.