१० जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ४१ पुग्यो

Yugnepal     1181 पटक पढिएको    

१० जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ४१ पुग्यो


कोरोना संक्रमितको संख्या एकैनि १० जनामा थप भई ४१ पुगेको छ । उदयपुर जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेको हो । त्यहाँ मात्रै २३ पुगेको छ। मंगलबार दिउँसो १ र साँझ थप ९ जना गरी थप १० जनामा सङ्क्रमण पाइएको हो । मन्त्रालयका अनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या ४१ पुगेको छ ।



बुधबार १०, बैशाख २०७७ १२:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal