कोरोनाको जोखिम सामना गर्न कांग्रेसको ५० लाख

Yugnepal     460 पटक पढिएको    

कोरोनाको जोखिम सामना गर्न कांग्रेसको ५० लाख

 

काठमाडौं । कोरोना भाइरसको जोखिम सामना गर्न नेपाल सरकारले निर्माण गरेको कोषमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पार्टीले पचास लाख रुपैयाँ एकमुष्ट जम्मा गर्ने निर्णय गरेको छ ।

प्रमुख सूचना ,संचार तथा प्रचार विभाग एवं प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार विज्ञप्ति जारी गर्दै सोको जानकारी  दिएका हुन् । 

पार्टीका संघीय सांसदहरुले पन्ध्र दिनको तलब सरकारको कोषमा जम्मा गर्ने निर्णयपनि यसअघि गरिसकेको छ ।



मङ्गलबार ११, चैत २०७६ ०८:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.