२०७९ कार्तिक २० गते आइतबार युग संवाददाता
बाजुराको जिल्ला सदरमुकाम मार्तडीमा एक घरमा आगलागी भएको छ। जिल्लाको बडिमालिका नगरपालिका ८ थापाबाडाको एक संयुक्त घरमा आगलागी भएको हो।२०७९ कार्तिक १९ गते शनिबार युग संवाददाता
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनपछि पनि गठबन्धनकै सरकार बनाउनुपर्ने आवश्यकता रहेको बताए ।२०७९ कार्तिक १९ गते शनिबार युग संवाददाता
यो साता सुनको मूल्य प्रति तोला ९०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले तिहारअघि कायम रहेको मूल्यको तुलनामा यो शुक्रबारसम्म तोलामा ९०० ले सुनको मूल्य घटेको जानकारी दिएको हो ।२०७९ कार्तिक १९ गते शनिबार युग संवाददाता
पाल राष्ट्र बैँकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।२०७९ असोज ३१ गते सोमबार युग संवाददाता
४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनावी तालमेलसहित मैदानमा उत्रिएका सत्ता गठबन्धन आबद्ध चार दलले चुनावी अपिल साझा तर घोषणापत्र अलगअलग बनाउँदै छन् ।२०७९ असोज २८ गते शुक्रबार युग संवाददाता
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको नगद १० लाख ७० हजार रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । ५० वर्षीय मोहद् तसलिमलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।२०७९ असोज १६ गते आइतबार युग संवाददाता
अर्घाखाँचीको सन्धिखर्क–९ अर्घामा रहेको पोखरीमा डुबेका अवस्थामा २७ बाँदर मरेको अवस्थामा भेटिएका छन् ।२०७९ असोज १४ गते शुक्रबार युग संवाददाता
धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले पाउने तीन महिनाको रकम सामाजिक कार्यमा खर्चने भएका छन् ।२०७९ असोज १४ गते शुक्रबार युग संवाददाता
नेपाली कांग्रेसले बागमती प्रदेशका ६६ सिट मध्ये ४३ मा दाबी गरेको छ ।२०७९ असोज ११ गते मङ्गलबार युग संवाददाता
भदौको अन्तिम साता आएको पहिरोमा परेका दार्चुलाको नौगाडबासीहरुलाई ग्लोबल आइएमइ बैंकले राहत उपलब्ध गराएको छ ।२०७९ असोज ११ गते मङ्गलबार युग संवाददाता
भारतको लखनउ इटौन्जादेखि कुम्हरावानतर्फ जाँदै गरेको ट्याक्टर पल्टिँदा १० जनाको मृत्यु भएको छ।२०७९ असोज १० गते सोमबार युग संवाददाता
बैतडीमा पहिरोले घर बगाउदा गोठमा रहेका गाई र बाख्रा पुरिएका छन ।जिल्लाको दोगडाकेदार गाउँपालिका–२, बडियाका देबसिंह महराको घर पहिरो खस्दा बगेको हो ।२०७९ असोज १० गते सोमबार युग संवाददाता
सुदूरपश्चिम प्रदेश सभाका अधिकांश पदाधिकारीले अझै पनि गाडीलगायतका सुविधा फिर्ता गरेका छैनन् ।२०७९ असोज १० गते सोमबार युग संवाददाता
बंगलादेशको एक नदीमा हिन्दु तीर्थयात्रीहरू बोकेको एउटा डुंगा पल्टिँदा कम्तीमा २४ जनाको मृत्यु भएको। दुर्घटनामा करिब दुई दर्जन वेपत्ता भएका बंगलादेश प्रहरीले जनाएको छ।२०७९ भदौ ०४ गते शनिबार युग संवाददाता
नेपाली कांग्रेस डोटीका प्रभावशाली नेता पदमराज जोशीले संघीय चुनावमा प्रतिनिधिसभामा चुनाव लड्ने घोषणा गरेका छन्।२०७९ भदौ ०१ गते बुधबार युग संवाददाता
बैतडीको दशरथचन्द नगरपालिका–७ सुर्कालका नन्दराज बडू द्वन्द्वपीडित हुन् । उनी तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीमा संलग्न भएकाले उनका बुबालाई बेपत्ता पारियो । बुबाको अवस्था अझै अज्ञात छ ।२०७९ साउन ३१ गते मङ्गलबार युग संवाददाता
राष्ट्रपतिबाट प्रमाणीकरण नभई फिर्ता आएको नागरिकता विधेयकलाई पुनः जस्ताको तस्तै राष्ट्रपतिकहाँ पठाउने सत्ता गठबन्धनले निर्णय गरेको छ ।२०७९ साउन ३१ गते मङ्गलबार युग संवाददाता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमितिमा थप १० जना सदस्य मनोनीत गरेका छन् ।२०७९ साउन ३१ गते मङ्गलबार युग संवाददाता
नेपाली सेनाले आज मंगलबारदेखि अमेरिकी सेनासँग संयुक्त तालिम गर्दैछ। सेनाले आउँदो भदौ ३१ गतेसम्म एक महिना ‘एक्स–ब्यालेन्स नेल २२-५५३०’ तालिम सञ्चालन गर्न लागेको हो।२०७९ साउन ३१ गते मङ्गलबार युग संवाददाता
२०७९ साल साउन ३१ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ।२०७९ साउन २९ गते आइतबार युग संवाददाता
कैलालीको धनगढी पोलिटेक्नीकल इन्स्टिच्यूटमा विद्यार्थीले तालाबन्दी गरेका छन् । उपमहानगरपालिकाद्वारा सञ्चालित इन्स्टिच्यूटमा आइतबार विद्यार्थीले विभिन्न माग राख्दै ताला लगाएका हुन्।२०७९ साउन २७ गते शुक्रबार युग संवाददाता
गोसाइँकुण्ड पुगेर फर्कने क्रममा बिरामी परेका एक जनाको उद्धार गरिएको छ। जनैपूर्णिमा मेला भर्नका लागि गोसाइँकुण्ड पुगेकी नुवाकोटको ककनी गाउँपालिका-८ की ५० वर्षीया नारायणी भण्डारीको उद्धार गरिएको हो।२०७९ साउन २७ गते शुक्रबार युग संवाददाता
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।२०७९ साउन २६ गते बिहिबार युग संवाददाता
रवि लामिछानेको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचार सामग्री च्यातिएको छ । बागमती प्रदेशको राजधानी हेटौँडामा सो पार्टीले आयोजना गर्न लागेको बागमती प्रदेश भेलाको प्रचार सामग्री च्यातिएको हो ।२०७९ साउन २६ गते बिहिबार युग संवाददाता
चीनले नेपाललाई १५ अर्बभन्दा बढी आर्थिक सहयोग दिने भएको छ ।