२०८२ भदौ २९ गते आइतबार युग संवाददाता
काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन आज आइतबार सुनको भाउ सामान्य घटेको छ भने चाँदीको भाउ बढेको छ ।२०८२ भदौ २९ गते आइतबार युग संवाददाता
काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नागरिक उन्मुक्ति पार्टी छोडेर नयाँ पार्टी गठन गर्ने घोषणा गरेका छन्।२०८२ भदौ २९ गते आइतबार युग संवाददाता
धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीबाट लगिएका सामान फिर्ता गर्न थालिएको छ। आन्दोलनका क्रममा भएको तोडफोड र२०८२ भदौ २८ गते शनिबार युग संवाददाता
धनगढी । रास्वपा सभापति रवि लामिछानेले देशले न्यायको प्रतिमूर्तिलाई प्रधानमन्त्री पाएकोले आफूलाई अब अन्याय नहुने आशासहित जेल२०८२ भदौ २७ गते शुक्रबार युग संवाददाता
धनगढी । कैलालीको गोदावरी नगरपालिकाले नगरपालिकाबाट जेनजीको प्रदर्शनका क्रममा लगिएका सामान फिर्ता गर्न आग्रह गरेको छ ।२०८२ भदौ २७ गते शुक्रबार युग संवाददाता
कैलालीमा कर्फ्यू जारी, बिहान र बेलुकी खुकुलो२०८२ भदौ २७ गते शुक्रबार युग संवाददाता
धनगढी । कञ्चनपुरमा जेनजी को आन्दोलनका क्रममा २७ सरकारी कार्यालयहरुमा तोडफोड तथा आगजनी गरिएको छ । जिल्ला प्रहरी२०८२ भदौ २६ गते बिहिबार युग संवाददाता
धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा संविधानको रक्षा गर्नुपर्ने माग राख्दै युवाहरूले बिहीबार प्रदर्शन गरेका छन्।२०८२ भदौ २६ गते बिहिबार युग संवाददाता
धनगढीका सडकहरूमा युवाहरूले गरे सरसफाइ२०८२ भदौ २६ गते बिहिबार युग संवाददाता
काठमाडौँ। नेपालका सुरक्षा संगठनहरूले देशको शान्ति र सुव्यवस्थाको अवस्था क्रमशः सामान्यतर्फ उन्मुख भइरहेकोले यसलाई बिथोल्ने कुनै२०८२ भदौ २५ गते बुधबार युग संवाददाता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्था खतरामुक्त२०८२ भदौ २४ गते मङ्गलबार युग संवाददाता
प्रधानसेनापतिद्वारा आन्दोलनरत समूहलाई वार्ताका लागि आह्वान२०८२ भदौ २४ गते मङ्गलबार युग संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।२०८२ भदौ २४ गते मङ्गलबार युग संवाददाता
धनगढी । धनगढीस्थित नेपाली कांग्रेस पार्टी कार्यालय र एमालेको पार्टी कार्यालयमा आज आगजनी र तोडफोड भएको छ। प्रदर्शनमा उत्रिएका२०८२ भदौ २४ गते मङ्गलबार युग संवाददाता
कैलाली — धनगढीमा आज दिउँसो १२ बजेर १० मिनेटदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ। जेनजीको आन्दोलनलाई मध्यनजर२०८२ भदौ २४ गते मङ्गलबार युग संवाददाता
धनगढी धनगढी स्थित परराष्ट्र मन्त्री आरजु राणा देउवाको घरमा आगो लगाइएको छ । जेनजी आन्दोलनकारीहरुले मन्त्री देउवाको घरमा आगो२०८२ भदौ २४ गते मङ्गलबार युग संवाददाता
धनगढी । धनगढीमा जेनजी आन्दोलनकारीहरुले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय भित्रै प्रवेश गरी तोडफोड गरेका छन् । ‘सरकारको२०८२ भदौ २४ गते मङ्गलबार युग संवाददाता
काठमाडौँ । जेनजी पुस्ताको प्रदर्शनपछि काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाल प्रहरीले२०८२ भदौ २४ गते मङ्गलबार युग संवाददाता
काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकाीले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार बिहान२०८२ भदौ २४ गते मङ्गलबार युग संवाददाता
धनगढी । आन्दोलनरत जेनजीहरुले सुदूरपश्चिमको मुख्यमन्त्रीको कार्यालय घेराउ गरेका छन् । उनीहरूले सरकारको२०८२ भदौ २३ गते सोमबार युग संवाददाता
जेनजी आन्दोलनमा काठमाडौँबाट १०७ जना पक्राउ२०८२ भदौ २३ गते सोमबार युग संवाददाता
गृहमन्त्री रमेश लेखकले दिए राजीनामा२०८२ भदौ २३ गते सोमबार युग संवाददाता
धनगढी राजमति कोली सुदूरपश्चिमको बैतडीबाट काठमाडौं आएर माइतीघर मण्डलको एउटा छेउमा बसेर न्यायको याचना गर्न थालेको चार२०८२ भदौ २३ गते सोमबार युग संवाददाता
धनगढी । गृहमन्त्री रमेश लेखकले शनिबार कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन्।२०८२ भदौ २१ गते शनिबार युग संवाददाता
धनगढी । लम्की चुहा नगरपालिकामा सञ्चालित जुत्ताचप्पलको गोदाममा आगलागी भएको छ । आगलागीबाट रु ७० लाख बढीको क्षति भएको