२०८२ माघ १० गते शुक्रबार युग संवाददाता
धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । निर्वाचन अधिकृतको२०८२ माघ ०९ गते बिहिबार युग संवाददाता
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको नामावली आज प्रकाशन हुँदै छ । निर्वाचन आयोगको निर्वाचन२०८२ माघ ०९ गते बिहिबार युग संवाददाता
धनगढी – कैलालीमा शारीरिक रूपमा अशक्त भएकी १८ वर्षीय किशोरी माथि जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका –२०८२ माघ ०९ गते बिहिबार युग संवाददाता
सुर्खेत । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कालिकोटको रास्कोट नगरपालिकाबाट चार जनाले प्रत्यक्षतर्फका२०८२ माघ ०९ गते बिहिबार युग संवाददाता
बैतडी / बैतडीमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। धनगढीबाट दार्चुलातर्फ आउँदै गरेको म२०८२ माघ ०८ गते बुधबार युग संवाददाता
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा मङ्गलबार उम्मेदवारी२०८२ माघ ०७ गते मङ्गलबार युग संवाददाता
धनगढी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा ९एमाले०का उपमहासचिव लेखराज भट्टले२०८२ माघ ०७ गते मङ्गलबार युग संवाददाता
धनगढी । कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ बाट नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रेमबहादुर आलेले उम्मेद्वारी दर्ता गराएका छन्। आज२०८२ माघ ०७ गते मङ्गलबार युग संवाददाता
धनगढी /नेकपा एमालेका तर्फबाट कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा यज्ञराज ढुङ्गानाले उम्मेदवारी दर्ता गरेका छन्। नेकपा एमाले कैलालीका२०८२ माघ ०७ गते मङ्गलबार युग संवाददाता
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ२०८२ माघ ०७ गते मङ्गलबार युग संवाददाता
धनगढी /नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले अन्ततः डडेल्धुराबाट निर्वाचन नलड्ने बताएका छन् । २०४८ सालदेखि हालसम्मका२०८२ माघ ०७ गते मङ्गलबार युग संवाददाता
धनगढी नेपाली काङ्ग्रेसले कैलाली क्षेत्र नम्बर ५ का लागि उम्मेदवार टुंगो लगाएको छ । पार्टीले नर नारायण शाह मनु लाई प्रतिनिधिसभा२०८२ माघ ०६ गते सोमबार युग संवाददाता
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ कार्य तीव्र२०८२ माघ ०५ गते आइतबार युग संवाददाता
काठमाडौँ। विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ । चाँदीको मूल्यमा भने केही उतारचढाब आएको छ ।२०८२ माघ ०५ गते आइतबार युग संवाददाता
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा मुख्य राजनीतिक दलहरूले उम्मेदवार२०८२ माघ ०५ गते आइतबार युग संवाददाता
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले राजीनामा दिएका छन् ।२०८२ माघ ०५ गते आइतबार युग संवाददाता
धनगढी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिममा १६ वटा निर्वाचन क्षेत्रमा नेकपा एमालेले२०८२ माघ ०३ गते शुक्रबार युग संवाददाता
धनगढी थारु समुदायमा माघ पर्व माघी को रौनक धुमधाम छाएको छ । यो समुदायको सबैभन्दा ठुलो पर्व माघीको रौनक गाउँबस्तीमा छाएको२०८२ माघ ०३ गते शुक्रबार युग संवाददाता
धनगढी । नेपाली कांग्रेसको गगन थापा नेतृत्वको नयाँ कार्यसमितिमा सुदूरपश्चिमबाट ११ जना अटाएका छन् । विशेष महाधिवेशनपछि गएराति२०८२ माघ ०३ गते शुक्रबार युग संवाददाता
काठमाडौँ । नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका तराई भूभागका२०८२ माघ ०३ गते शुक्रबार युग संवाददाता
धनगढी । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले थारु संस्कृति,परम्परा र सभ्यता संरक्षण गर्नु अति आवश्यक रहेको बताएका छन्।२०८२ माघ ०२ गते बिहिबार युग संवाददाता
गोदावरीधाममा बिहानदेखि स्नान गर्नेहरुको घुइँचो२०८२ मङि्सर २९ गते आइतबार युग संवाददाता
धनगढी । धनगढी जेसीजको अध्यक्षमा महेश्वर ओझा ९महेश० निर्वाचित भएका छन् । शनिबार धनगढीमा सम्पन्न ४३औँ शाखा अधिवेशनबाट२०८२ मङि्सर २९ गते आइतबार युग संवाददाता
धनगढी । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र वरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु आफू भएको बताएका छन् ।२०८२ मङि्सर २९ गते आइतबार युग संवाददाता
कैलाली — प्रायः फुर्सदिलो हुने शनिवारको दिन धनगढीका केही महिला भने मेलामा परिकार बनाउन व्यस्त हुन्छन् । धनगढी