२०८० फागुन १७ गते बिहिबार युग संवाददाता
धनगढी। सुदुरपश्चिम प्रदेशमा निजी स्तरको लगानीबाट सञ्चालीत नवजिवन अस्पताल धनगढी आज १८ औँ बर्ष पुरा गरेको२०८० फागुन १७ गते बिहिबार युग संवाददाता
बेइजिङ । चीनले विदेशी लगानी आकर्षित गर्न थप उपाय अवलम्बन गर्न अध्ययन गर्ने भएको छ । चिनियाँ प्रधानमन्त्री ली२०८० फागुन १७ गते बिहिबार युग संवाददाता
नेपाल राष्ट्र बैंकले विपन्न तथा न्यून आय भएका व्यक्तिले विनाधितो सामूहिक जमानीमा बढीमा ५ लाख रुपैयाँसम्म२०८० फागुन १७ गते बिहिबार युग संवाददाता
कैलाली। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले घोडाघोडीको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेगरी२०८० फागुन १७ गते बिहिबार युग संवाददाता
काठमाडौँ। उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बाह्य तथा आन्तरिक कारणबाट राष्ट्रिय सुरक्षामा देखापर्न सक्ने२०८० फागुन १७ गते बिहिबार युग संवाददाता
धनगढी। नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य खगराज भट्टले स्थायी समितिले गरेको निर्णयमा गम्भीर आपत्ती२०८० फागुन १६ गते बुधबार युग संवाददाता
काठमाडौं । दुवै जिम्मेवारी खोसिएपछि खगराजले भने, ‘मेरो ३४ वर्षे राजनीतिक जीवन समाप्त पार्ने डिजाइन स्वीकार्य छैन’२०८० फागुन १६ गते बुधबार युग संवाददाता
कञ्चनपुर। सोनाहा जातिको मुख्य पेसा नदीका बगरमा बालुवा छानेर सुन सङ्कलन गर्नु हो तर कञ्चनपुरमा बसोबास गर्दै आएका उक्त जाति२०८० फागुन १६ गते बुधबार युग संवाददाता
डोटी। डोटीमा टिपरको ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन् । आज बुधवार बिहान ११ बजेतिर शिखर नगरपालिका १० स्थित टिप्परले२०८० फागुन १६ गते बुधबार युग संवाददाता
धनगढी। कैलाली गौरीगंगा नगरपालिकाकी एक किशोरीमाथी करणी गरेको भन्दै उजुरी परेको प्रहरीले जनाएको छ । जिल्लाको गौरीगंगा नगरपालिका वडा२०८० फागुन १५ गते मङ्गलबार युग संवाददाता
काठमाडौं। नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको छ । मंगलबार बसेको स्थायी समिति बैठकले सबै प्रदेशका२०८० फागुन १५ गते मङ्गलबार युग संवाददाता
बझाङ। बझाङमा यात्रुबाहक जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बझाङ बिजगडा बजारबाट बागथला तर्फ जादै गरेको२०८० फागुन १५ गते मङ्गलबार युग संवाददाता
धनगढी। कैलालीमा विभिन्न मुद्धामा संलग्न १७ जना फरार प्रतिबादी पक्राउ परेका छन् ।२०८० फागुन १५ गते मङ्गलबार युग संवाददाता
बाजुरा बाजुरामा खाद्यान्नको थप आपूर्ति बढाइने र वितरणलाई समेत व्यवस्थित बनाइने भएको छ।२०८० फागुन १५ गते मङ्गलबार युग संवाददाता
काठमाडौँ । टी- २० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले बलिङ गर्ने भएको छ । टस हारेसँगै नेपालले बलिङ गर्ने भएको हो ।२०८० फागुन १३ गते आइतबार युग संवाददाता
धनगढी । कैलालीको धनगढी उपमाहानगरपालिका १४ सि गाउँमा रामजानकी मन्दिरको शिलान्यास गरिएको छ ।२०८० फागुन १३ गते आइतबार युग संवाददाता
धनगढी। सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले आगामी आर्थिक वर्षका लागि योजना छनोट गर्दा२०८० फागुन १३ गते आइतबार युग संवाददाता
कञ्चनपुर। कञ्चनपुरबाट प्रहरीले तस्करीको सामान जफत गरेको छ। भीमदत्त नगरपालिका–१० भुजेलाबाट भन्सार२०८० फागुन १३ गते आइतबार युग संवाददाता
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभाअन्तर्गत इलाम(२ र सूदुरपश्चिम प्रदेशसभाअन्तर्गत बझाङ १ मा वैशाख दोस्रो२०८० फागुन १३ गते आइतबार युग संवाददाता
काठमाडौँ । आजबाट दादुरा–रुवेला सङ्क्रमणको जोखिमलाई लिएर सरकारले ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ ।२०८० फागुन १३ गते आइतबार युग संवाददाता
धनगढी। जिल्ला सहरी संघ लिमिटेड, कैलालीको अध्यक्षमा फणिराज सापकोटा विजयी भएका छन्। शनिवार भएको२०८० फागुन १३ गते आइतबार युग संवाददाता
दार्चुला। भारतमा मजदुरीका लागि गएका दार्चुलाका एक जनाको मृत्यु भएको छ।२०८० फागुन १२ गते शनिबार युग संवाददाता
काठमाडौ /पछिल्लो एक दिनमा वाणिज्य बैंकहरूबाट ६ अर्ब निक्षेप घटेको छ। फागुन ५ गते वाणिज्य बैंकहरुमा ५४ खर्ब ४६ अर्ब रहेको निक्षेप एकैदिन ६ अर्बले घटेको हो।२०८० फागुन १२ गते शनिबार युग संवाददाता
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम२०८० फागुन १२ गते शनिबार युग संवाददाता
धनगढी /नेकपा एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना विजयी भएका छन् । पूर्व प्रदेश सचिवालय सदस्य समेत रहेका