२०७९ मङि्सर ०१ गते बिहिबार युग संवाददाता
निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गर्दैछ । आयोगले आसन्न मङ्सिर ४ गतेको प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनको स्थिर समय सुरु हुनुअघि पत्रकार सम्मेलन गर्न लागेको हो ।२०७९ मङि्सर ०१ गते बिहिबार युग संवाददाता
सुनचाँदी बजारमा आज नको मूल्य अघिल्लो दिनको कारोबारको तुलनामा प्रतितोला चार सय रुपैयाँले घटेको छ । बुधबार ९८ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ९८ हजार रुपैयाँ तोकिएको हो ।२०७९ मङि्सर ०१ गते बिहिबार युग संवाददाता
सशस्त्र प्रहरी बल नेपाल बिओपी टिमुरे रसुवाले करिब डेढ करोड रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। भन्सार छली सीमा इलाकाको अस्थायी ड्राईपोट रसुवामा राखिएको अवस्थामा बिहीबार बिओपी टिमुरे रसुवास्थित सशस्त्र प्रहरी निरीक्षक नारायण गुरुङ कमाण्डको संयुक्त टोलीले सो सामान बरामद गरेको हो।२०७९ मङि्सर ०१ गते बिहिबार युग संवाददाता
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधि अघि सत्ता गठबन्धनले आज बिहीबार काठमाडौंमा अन्तिम चुनावी सभा आयोजना गर्ने भएको छ । आज मध्यरातिबाट मौन अवधि सुरु हुँदैछ, मौन अवधिमा चुनावी गतिविधि गर्न पाइँदैन ।२०७९ मङि्सर ०१ गते बिहिबार युग संवाददाता
आज बिहीबार मध्यरातदेखि मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवनमा रोक लगाउने निर्णय भएको छ। निर्वाचन आयोगको निर्णय अनुसार सरकारले मतदानको ४८ घण्टा अघिदेखि मदिरा बिक्रीमा रोक लगाउने भएको हो।२०७९ मङि्सर ०१ गते बिहिबार युग संवाददाता
मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बिहीबार मध्यरातिबाट मौन अवधि सुरु हुँदैछ।निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले आज राति १२ बजेभन्दा अगाडिसम्म मात्र अन्तिम चुनावी प्रचार गर्न पाउनेछन्।२०७९ मङि्सर ०१ गते बिहिबार युग संवाददाता
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ र गण्डकीका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।२०७९ मङि्सर ०१ गते बिहिबार युग संवाददाता
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२९ रुपैयाँ ७८ पैसा र बिक्री दर १३० रुपैयाँ ३८ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १३५ रुपैयाँ २८ पैसा र बिक्री दर १३५ रुपैयाँ ९१ पैसा रहेको छ।२०७९ मङि्सर ०१ गते बिहिबार युग संवाददाता
आज २०७९ साल मंसिर १ गते बिहीबार । ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश:२०७९ कार्तिक ३० गते बुधबार युग संवाददाता
धनगढी, ३० कात्तिक स्कैलाली निर्वाचन क्षेत्र नम्बर ५ ख बाट प्रदेशसभा सदस्य उम्मेदवार प्रकाश२०७९ कार्तिक ३० गते बुधबार युग संवाददाता
गगन अयडी धनगढी, कात्तिक ३० यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारका निम्ति स्थानीय२०७९ कार्तिक ३० गते बुधबार युग संवाददाता
नेपाली कांग्रेसका नेता तथा कञ्चनपुर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एनपी साउदले एक२०७९ कार्तिक ३० गते बुधबार युग संवाददाता
बाजुरा। बाजुरामा सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका२०७९ कार्तिक ३० गते बुधबार युग संवाददाता
जापानमा शक्तिशाली भूकम्प गएको छ। जापानमा ६.१ म्याग्निच्यूडको भूकम्प गएको हो। भूकम्पपछि टोकियोलगायतका सहरमा धक्का महसुस गरिएको थियो। भूकम्पपछि सुनामीको चेतावनी भने जारी गरिएको छैन्।२०७९ कार्तिक ३० गते बुधबार युग संवाददाता
अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।२०७९ कार्तिक ३० गते बुधबार युग संवाददाता
नेपाली राष्ट्रिय फुटबल टिमले आज पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेल साँझ साढे ५ बजे सुरु हुनेछ।२०७९ कार्तिक ३० गते बुधबार युग संवाददाता
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२९ रुपैयाँ ४६ पैसा र बिक्री दर १३० रुपैयाँ ०६ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १३४ रुपैयाँ ७० पैसा र बिक्री दर १३५ रुपैयाँ ३३ पैसा रहेको छ।२०७९ कार्तिक ३० गते बुधबार युग संवाददाता
आज २०७९ साल कात्तिक ३० गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश:२०७९ कार्तिक २९ गते मङ्गलबार युग संवाददाता
कैलालीमा तिन दिन सिमानाका बन्द रहने भएका छन । आसन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनकालागी भारतसँग जोडिएका सीमानाका तीन दिन बन्द हुने भएका हुन ।२०७९ कार्तिक २९ गते मङ्गलबार युग संवाददाता
प्रहरीले सुन र चाँदीका गहनासहित तीन जना भारतीयलाई पक्राउ गरेको छ ।मोरङको रंगेली नगरपालिका–४ स्थित सडक छेउबाट प्रहरीले भारतको अररिया कौवाकोह–४ बस्ने २८ वर्षीय कुमार यादव,२०७९ कार्तिक २९ गते मङ्गलबार युग संवाददाता
धनगढीमा एक दिने क्लिनिकल कानूनी शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सुदूरपश्चिम विश्वविद्यालय कानून सङ्कायले न्यायमा पहुँच बढाउने उद्देश्यले आयोजना हुने क्लिनिकल कानूनी शिक्षा कार्यक्रमको पूर्व सन्ध्यामा मङ्गलवार एक दिने क्लिनिकल कानुनी शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।२०७९ कार्तिक २९ गते मङ्गलबार युग संवाददाता
काठमाडौं महानगरपालिका–८ गुहेश्वरी मन्दिर नजिकै बागमतीमा युवकको शव भेटिएको छ । करिब २५ वर्षका पुरुष मंगलबार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।२०७९ कार्तिक २९ गते मङ्गलबार युग संवाददाता
अमेरिकाका फुटबल टोली चढेको एक बसमा गोली प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।२०७९ कार्तिक २९ गते मङ्गलबार युग संवाददाता
आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि जिल्लमा खटिएका कर्मचारीलाई तालिम दिइएको छ ।२०७९ कार्तिक २९ गते मङ्गलबार युग संवाददाता
विश्वको जनसंख्या ८ अर्ब पुगेको छ । संयुक्त राष्ट्रसंघले बाल मृत्युदरमा कमी र औसत आयु वृद्धिका कारण विश्वको जनसंख्या ८ अर्ब पुगेको जनाएको हो ।