२०७९ मङि्सर ०४ गते आइतबार युग संवाददाता
देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। आज प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।२०७९ मङि्सर ०४ गते आइतबार युग संवाददाता
कतार विश्वकप फुटबल आज सुरु हुँदैछ। विश्वकपको २२ औँ संस्करणको उद्घाटन खेल आज सुरु हुन लागेको हो।२०७९ मङि्सर ०४ गते आइतबार युग संवाददाता
आज संघीय निर्वाचन हुँदैछ। निर्वाचन आयोगले देशभर एकसाथ प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्न लागेको हो।२०७९ मङि्सर ०४ गते आइतबार युग संवाददाता
२०७९ साल साउन मङ्सिर ४ गते आइतबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश:२०७९ मङि्सर ०३ गते शनिबार युग संवाददाता
आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरका मतदान केन्द्रलाई लैङ्गिक समावेशी र अपाङ्गमैत्री बनाइएको छ ।२०७९ मङि्सर ०३ गते शनिबार युग संवाददाता
मौन अवधिमा चुनाव प्रसार गरेको भन्दै प्रहरीले पर्साबाट दुई जनालाई पक्राउ गरेको छ । जगरनाथपुर गाउँपालिका–४ का ४५ वर्षीय सहवीर अहमद र सिन्धुलीको दूधौली–९ का २१ वर्षीय सुरज साहलाई पक्राउ गरेको हो । सुरज सवारी चालक हुन् ।२०७९ मङि्सर ०३ गते शनिबार युग संवाददाता
शुक्रबार नेपाल टी-ट्वान्टी लिगको तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान) लिगको तालिका सार्वजनिक गरेको हो। कीर्तिपुरस्थित टियु मैदानमा हुने पहिलो पहिलो संस्करणको टी-ट्वान्टी लिग मंसिर २६ बाट सुरु हुनेछ। लिग एक महिनासम्म पुस १६ गतेसम्म चल्नेछ।२०७९ मङि्सर ०३ गते शनिबार युग संवाददाता
आइतबार हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ । कञ्चनपुरमा चुनावका लागि सुरक्षा तयारी पूरा भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले बताए ।२०७९ मङि्सर ०३ गते शनिबार युग संवाददाता
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लाको मुख्य सहरी क्षेत्रका तीन स्थानमा शङ्कास्पद वस्तु भेटिएको छ ।२०७९ मङि्सर ०३ गते शनिबार युग संवाददाता
वाइवाइ यू–१९ पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत २२ खेलाडी बन्द प्रशिक्षणमा छन् । कात्तिक २५ देखि मङ्सिर १ गतेसम्म महेन्द्रनगरमा छनोट प्रतियोगिता भएको थियो ।२०७९ मङि्सर ०३ गते शनिबार युग संवाददाता
देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ। आज प्रदेश १ र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।२०७९ मङि्सर ०३ गते शनिबार युग संवाददाता
आज २०७९ साल मंसिर ३ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश:२०७९ मङि्सर ०२ गते शुक्रबार युग संवाददाता
धनगढी मंसिर २ आईतबार हुने निर्वाचनलाई लक्षित गर्दै नेपाली सेनाले समेत सुरक्षाको तयारी गरेको छ ।२०७९ मङि्सर ०२ गते शुक्रबार युग संवाददाता
धनगढी मंसिर २ निर्वाचनका दिन कैलालीमा सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ। मंसिर ४२०७९ मङि्सर ०२ गते शुक्रबार युग संवाददाता
निर्वाचन आयोगले ४ मंसिरमा परिचय खुल्ने परिचयपत्र भएमा भोट हाल्न पाइने निर्णय गरेको छ ।२०७९ मङि्सर ०२ गते शुक्रबार युग संवाददाता
उपल्लो डोल्पामा १२ वटा मतदान केन्द्रमा हेलिकोप्टरबाट कर्मचारी, सुरक्षाकर्मी र मतदान सामग्री पठाइएको छ । जिल्लामा ६८ मतदान केन्द्रमध्ये उपल्लो डोल्पाका १२ मतदान केन्द्रमा हेलिकोप्टरबाट सो सामग्री पठाइएको हो ।२०७९ मङि्सर ०२ गते शुक्रबार युग संवाददाता
दाङमा हथौडा प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । बबै गाउँपालिका १ क्विरेनिका ४० वर्षका लालबहादुर बोटेले ३४ वर्षकी श्रीमती खुमी बोटेको हथौडा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।२०७९ मङि्सर ०२ गते शुक्रबार युग संवाददाता
यूएईविरुद्धको तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा नेपालले उत्कृष्ट बलिङ गरेको छ । आजको खेलमा टस जितेर पहिला फिल्डिङ गर्ने नेपालको निर्णय सही सावित भएको छ । कप्तान रोहितकुमार पौडेलले फिल्डिङ गर्ने भएसँगै युएईले प्रारम्भ ब्याटिङ गरेको छ।२०७९ मङि्सर ०२ गते शुक्रबार युग संवाददाता
मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बिहीबार मध्यरातिबाट मौन अवधि सुरु भएको छ। योसँगै राजनीतिक दल, उम्मेदवार तथा दलका पदाधिकारीले चुनावी प्रचार गर्न बन्द गरिएको निर्वाचन आयोगले जनाएको छ।२०७९ मङि्सर ०२ गते शुक्रबार युग संवाददाता
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।२०७९ मङि्सर ०२ गते शुक्रबार युग संवाददाता
आज २०७९ साल मंसिर २ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश:२०७९ मङि्सर ०१ गते बिहिबार युग संवाददाता
आउँदो आइतबार हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट ४८ प्रतिनिधि छनोट हुँदैछन् ।२०७९ मङि्सर ०१ गते बिहिबार युग संवाददाता
पछिल्लो २४ घण्टामा देशभर थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार २५२ जनामा गरिएको नमुना परीक्षणमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।२०७९ मङि्सर ०१ गते बिहिबार युग संवाददाता
कैलालीमा सत्तारुढ गठबन्धनका उम्मेदवारको गाडीमाथि ढुंगा प्रहार गरिएको छ। बिहीबार कैलाली क्षेत्र नम्बर ४ का गठबन्धनका समानुपातिक तर्फका उम्मेदवारको गाडीमाथि ढुंगा प्रहार भएको हो।२०७९ मङि्सर ०१ गते बिहिबार युग संवाददाता
जुम्लामा निर्वाचन सामग्री बोकेको जिप दुर्घटना भएको छ । सदरमुकाम खलङ्गादेखि यहाँको तातोपानी गाउँपालिका–८ स्थित जनजागृति मावि ताम्ती मतदान केन्द्रमा निर्वाचन सामग्री बोकेर जाँदै गरेको बोलेरो जिप दुर्घटना भएको छ ।