विप्लवका दुई कार्याकर्ता झापाबाट पक्राउ

Yugnepal     1319 पटक पढिएको    

विप्लवका दुई कार्याकर्ता झापाबाट पक्राउ

 

दमक । नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्याकर्ता झापाबाट पक्राउ परेका छन । पक्राउ पर्नेहरुमा नेकपा झापा जिल्ला सदस्यचमलाल माझी र  कुमार मैनाली रहेको जिल्ला प्रहरी  कार्यालय  झापाका प्रवक्ता  महेन्द्र  कुमार ष्रेष्ठले जानकारी  दिए।

पक्राउ परेका दुबै जनालाई  ईलाका  प्रहरी  कार्यालय  बिर्तामोडमा राखि आवश्यक  अनुसन्धान  भैरहेको झापा प्रहरिले जनाएको छ। यसै बिच नेकपा झापाले एक विज्ञप्ति  मार्फत पक्राउ दुबै जनालाई  बिना सर्थ रिहा गर्न माग गरेको छ ।

जिल्ला सेक्रेटरी मनिसद्वारा जारी विज्ञप्तिमा आफुमाथि दमन भए कडा सङ्घर्ष गर्ने चेतावनी दिइएको छ।



सोमबार ०२, असार २०७६ ०१:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal