भट्टद्वारा दृष्टि फाउण्डेसन नेपालमा फलफूल वितरण

युग संवाददाता     150 पटक पढिएको    

भट्टद्वारा दृष्टि फाउण्डेसन नेपालमा फलफूल वितरण

 

धनगढी धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का चन्ददेव भट्टले धनगढीमा रहेको दृष्टि फाउण्डेसनमा रहेका आश्रितहरुलाई फलफूल वितरण गरेका छन् । भट्टले आफ्नी स्व। आमा मायादेवी भट्टको आज पर्ने गएको तीर्थको श्राद्धमा फाउण्डेसनमा फलफूल वितरण गरेका हुन् ।

आश्रितहरुलाई फलफूल वितरण गर्न पाउँदा आफू निकै हर्षित भएको भट्टले बताए । दृष्टि फाउडेण्सन नेपालकी सञ्चालक कल्पना भट्टले चन्द्रदेवलाई धन्यवाद दिइन् । भट्ट धनगढीमा रहेको फारवेष्ट सेकेन्डरी स्कुलका सञ्चालक हुन् । फाउडेण्सनले बेसहारा असहायहरुलाई सहारा दिँदै आइरहेको छ ।



बिहिबार २४, फागुन २०८० ०१:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.