रौतहटबाट ८७ हजार नक्कली नोटसहित ६ जना पक्राउ

युग संवाददाता     141 पटक पढिएको    

रौतहटबाट ८७ हजार नक्कली नोटसहित ६ जना पक्राउ

रौतहट । रौतहटबाट नक्कली नेपाली रुपैयाँसहित  प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।आरोपीहरुको साथबाट ८६ हजार नक्कली नेपाली रूपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी सुनिल मल्लले  जानकारी दिए । बरामद नोट एक हजार दरका छन् । आरोपीहरु मौलापुर नगरपालिकाबाट पक्राउ परेका हुन् । पक्राउ परेकाहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।



शुक्रबार २५, कार्तिक २०७९ ०७:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.