बाराको अमलेखगन्जमा बस दुर्घटना : मृतकको संङया १४ पुग्यो

युग संवाददाता     126 पटक पढिएको    

बाराको अमलेखगन्जमा बस दुर्घटना : मृतकको संङया  १४ पुग्यो

बारा / बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पुल नजिकै यात्रुवाहक बस पल्टिँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । हेटौँडाबाट पथलैया आउँदै गरेको बा।प्र ०६-००१ ख ०११० नम्बरको बस खोलामा झरेको हो ।

बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले हाल सम्ममा १४ जनाको  मृत्यु भएको प्रहरीले  जानकारी दिए । घाइतेहरूको उद्धारको कार्य जारी छ, उनीहरूलाई सिमरस्थित अल्पाइन र हेटौँडा अस्पतालमा अपचारका निम्ति पठाउने कार्य भइरहेको उनले बताए । दुर्घटनाको थप विवरण भने अझै आउन बाँकी रहेको छ ।



बिहिबार २०, असोज २०७९ ०७:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.