कैलालीको मोहना नदीले सतर्कता तह पार गर्यो

युग संवाददाता     533 पटक पढिएको    

कैलालीको मोहना नदीले सतर्कता तह पार गर्यो

धनगढी,२५ असार । लगातारको बर्षापछि आएको बाढीले कैलाली स्थित मोहना नदीमा पानीको सतहले खतराको तह पार गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार नदीमा पानीको सतहले खतराको तह पार गरेको हो । तीन मिटर खतराको संकेत रहेको मोहना नदिमा अहिले ६:३० बजे ३ दशमलव ०९ मिटर पानीको सतह पुगेपछि तटीय क्षेत्रहरू तथा डुबान भइरहने ठाउँका बासिन्दालाई सतर्क हुन आग्रह गरिएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार यहाँका कान्द्रा र मोहना नदिमा पानीको सतह बढ्दो क्रममा छ 



शनिबार २५, असार २०७९ १२:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.