अछाममा नेपाली सेनाको गाडी दुर्घटना,५ जना घाईते

युग संवाददाता     383 पटक पढिएको    

अछाममा नेपाली सेनाको गाडी दुर्घटना,५ जना घाईते

अछाम बैशाख ०७।  अछाममा नेपाली सेनाको गाडी दुर्घटना भएको छ । अछामको साँफेबगर नगरपालिका वडा नं। ८ चण्डिकाको जमालगाँउमा नेपाली सेनाको गाडी दुर्घटना भएको छ । डोटीबाट कालिकोट तर्फ गईरहेको ३० जना बढी नेपाली सेना बोकेको भ्यान गाडी दुर्घटना हुदाँ ५ जना घाईते भएका छन् 

स्थानिय तहको निर्वाचनको सुरक्षार्थ डोटीबाट कालिकोट खटि जना लागेका नेपाली सेना बोकेको भ्यान गाडी  जमालगाँउमा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाईते ५ जनाको जिल्लाको बयालपाटा अस्पतालमा उपचार भईरहेको छ ।



बुधबार ०७, बैशाख २०७९ ०६:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.