एमाले सुदूरपश्चिम प्रदेश कमिटी गठन  अध्यक्षमा   भण्डारी

युग संवाददाता     579 पटक पढिएको    

एमाले सुदूरपश्चिम प्रदेश कमिटी गठन  अध्यक्षमा   भण्डारी


धनगढी मंसिर २६  नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी गठन गरिएको छ ।

एमालेको जारी केन्द्रीय कमिटी बैठकले सुदूरपश्चिम सहित सातै प्रदेशका कमिटी गठन गरेको हो ।

सुदूरपश्चिम प्रदेश कमिटीमा बैतडीका दामोदर भण्डारी अध्यक्ष, अछामका कमल तिमिल्सेना उपाध्यक्ष, कैलालीका धर्मराज पाठक सचिव, बाजुराका बलदेव रेग्मी उपसचिव र कैलालीकै भागीरथी विष्ट उपसचिव रहेका छन् ।



आइतबार २६, मङि्सर २०७८ ०४:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.