बाढी पहिरोमा परी सुदूरपश्चिममा ३० को मृत्यु नामावली सहित

युग संवाददाता     574 पटक पढिएको    

बाढी पहिरोमा परी सुदूरपश्चिममा ३० को मृत्यु नामावली सहित

 धनगढी कार्तिक ४
- बेमौसमी वर्षाका कारण आएको बाढी पहिरोमा परेर सुदूरपश्चिममा मृत्यु हुनेको संख्या ३० पुगेको छ । 
सुदूरपश्चिम प्रदेश प्रहरी कायालयका अनुसार डोटीका १५, डडेल्धुराका दुई, बझाङका आठ, बैतडीका चार, र कैलालीमा एक जनाको मृत्यु भएको जनाएको छ ।पहिरोमा च्यापिएर प्रदेशमा २४ जना बेपत्ता रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। बझाङमा २१, कैलाली, बैतडी र डोटीमा एक एक जना बेपत्ता छन्। 
बझाङमा नेपाली सेनाको हेलिकोप्टरमार्फत पहिरोमा परेकाहरुको उद्धार र खोजी कार्यको लागि आवश्यक राहात र औषधिको व्यवस्था गरेर रेस्क्यु टोली घटनास्थल पुगिसकेको छ।बेमौसमी वर्षाका कारण आएको बाढी(पहिरोमा परेर सुदूरपश्चिममा मृत्यु हुनेको संख्या ३० पुगेको छ । 
सुदूरपश्चिम प्रदेश प्रहरी कायालयका अनुसार डोटीका १५, डडेल्धुराका दुई, बझाङका आठ, बैतडीका चार, र कैलालीमा एक जनाको मृत्यु भएको जनाएको छ ।पहिरोमा च्यापिएर प्रदेशमा २४ जना बेपत्ता रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। बझाङमा २१, कैलाली, बैतडी र डोटीमा एक एक जना बेपत्ता छन्। बझाङमा नेपाली सेनाको हेलिकोप्टरमार्फत पहिरोमा परेकाहरुको उद्धार र खोजी कार्यको लागि आवश्यक राहात र औषधिको व्यवस्था गरेर रेस्क्यु टोली घटनास्थल पुगिसकेको छ । 



बिहिबार ०४, कार्तिक २०७८ १२:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.