दुर्घटनाबाट बच्यो बुद्ध एयरको जहाज

युग संवाददाता     762 पटक पढिएको    

दुर्घटनाबाट बच्यो बुद्ध एयरको जहाज

काठमाडौं, ११ असोज 

बुद्ध एयरको जहाज दुर्घटनाबाट बचेको छ । काठमाडौंबाट विराटनगरका लागि उडेको जहाज आकाशमा दुई घण्टासम्म फन्को पारेर अन्ततः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अवतरण गरेको छ ।

प्राविधिक समस्याको आएपछि पुनः काठमाडौंमै फर्केर आकस्मिक अवतरण गरेको जहाजमा सवार सबै यात्रु र चालक दलका सदस्य सकुशल रहेका छन् । 
विराटनगरमा अवतरण गर्ने क्रममा दायाँतर्फको पंखा नखुलेपछि जहाज काठमाडौंमै फर्केको हो । 



सोमबार ११, असोज २०७८ १२:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.