उपभोक्त मञ्चको कार्यसमिति बिस्तार

युग संवाददाता     503 पटक पढिएको    

उपभोक्त मञ्चको कार्यसमिति बिस्तार


  धनगढी साउन २४ / राष्ट्रिय उपभोक्त मञ्च कैलालीको जिल्ला कार्यसमिति  बिस्तार गरीएको  छ ।
मञ्चका सुदूरपश्चिम संयोजक तथा कैलाली जिल्ला अध्यक्ष हरि रेग्मीको अध्यक्षतामा बसेको बैठकले समिति बिस्तार गरेको  हो । समितिको उपाध्यक्षमा शम्भु लामीछाने,सचिवमा   भुपेन्द्र बलायर ,कोषाध्यक्षमा प्रमिला लम्साललाई चयन गरेको छ । साथै समितिको सहस्यहरुमा डिल्ली रेग्मी,अमर ओली,सबिता कार्की,देव सेठ्ठी र भोजरा रेग्मी रहेका छन ।
समिति बिस्तार संगै मञ्चले बजार अनुगमनदाई प्रभावकारी रुपले अघि बढाउनु पर्ने ,समितिको प्रदेश भेला धनगढीमा गर्ने र प्रदेशका नौ वटै जिल्ला समिती र स्थानिय निकायमा  राष्ट्रिय उपभोक्त मञ्चको समिति बिस्तार गर्ने समेत निर्णय भएको अध्यक्ष हरि रेग्मीले बताए ।



आइतबार २४, साउन २०७८ ०३:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.