एघार पटक महंगियो पेट्रोलको भाउ

युग संवाददाता     686 पटक पढिएको    

एघार पटक महंगियो पेट्रोलको भाउ

 

फाल्गुण ६ बिहिबार

 

काठमाडौं । पेट्रोलियम पदार्थको भाउ यसरी महंगो होला भनेर कसले सोच्दो हो । तर भएको छ त्यस्तै । १४ दिनमा ११ पटक पेट्रोलको भाउ महंगो भइसकेको छ । 

भारतको राजस्थानको श्रीगंगानगरमा बुधबार एक लिटर पेट्रोलको मूल्य १०० भारु  १६० नेपाली रुपैयाँ दिनु पर्यो । भारतमा पहिलो पटक कुनै पनि शहरमा यतिधेरै मूल्यमा पेट्रोल विक्री भएको हो । 

बुधबार पेट्रोल–डिजेलको भाउ ११ औं पटक २५ पैसा वृद्धि भएको हो । यो लगातार नवौैं दिन थियो जहाँ दैनिक भाउ बढिरहेको थियो । 



बिहिबार ०६, फागुन २०७७ ०५:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.