सोचमा परिवर्तन गरेमात्र लैगिक विभेद अन्त्य हुन्छ , नगर प्रमुख वड

युग संवाददाता     1354 पटक पढिएको    

सोचमा  परिवर्तन गरेमात्र लैगिक विभेद अन्त्य हुन्छ , नगर प्रमुख वड

 

धनगढी माघ १४ नगर प्रमुख नृप  बहादुर वडले लैगिक विभेद हटाउन सरोकारवाला निकायको सहकार्य आवश्यक रहेको बताएका छन् । लैगिक उत्तरदायी तथा समावेशी सुसासन सम्बन्धी दुईदिने तालीमको समापन कार्यक्रमका प्रमुख अथितिको आशनबाट बोल्दै नगर प्रमुख वडले सो कुरा बताएका हुन ।

No description available.धनगढी उप महानगरपालिकाले लैगिक तथा समावेशी बजेट निमार्ण गर्ने र मिहला शत्तिकरण गरी पिरिर्वतन उनमुख हुने आफुले  विश्वास गरेको बताएका छन् । साथै महिला दलित अपाङ्गता क्षेत्रमा आर्थिक शत्तिकरण गरीे जागरूकता बढाउनतर्फ नगरपालिका अग्रसर हुने बताए ।

No description available. तालीममा सहभागी वडा नं १काअध्यक्ष सन्तोप मुडभरिले लैगिक उतरदायि बनाउनका लागी  वडा स्थरबाटै कानुन  निमार्ण गर्नसके  उतरदायि हुने विश्वास रहेको बताए ।

No description available. तालिममा  जानकारि दिनु राम्रो हो । जुन गतिमा हामी छौ तर गर्न सकेकने छैनौँ । समस्या विभदमा होइन  सोचमा हो परिवर्तन गरेमात्र लैगिक उतरदायि हुन्छ उनले भने । त्यसैगरी 
रत्ना विस्टले महिलाहरुका लागि स्थानीय सरकारले  लैगिक समानता ल्याउनका लागी पुरुष जनप्रतिनिधीहरुले महिलाका विषय बस्तुमा साथ सहयोग गरे लैगिक उतरदायी हुने बताएताईन् । तालीममा प्रमुख प्रशिक्षक जुरी नेपालका देविका केसी र सुन्दर बहादुर सेनी रहेका थिए । 

No description available.
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, जिल्ला शाखा कैलालीका अध्यक्ष चक्र विकको अध्यक्षतामा भएको कार्यक्रममा संचालन लिला नेपालीले गरेको थियो ।  सहभागी महिला र पुरुष गरी २५ जना तालीममा सहभागी रहेका छन् । 


 



बिहिबार १५, माघ २०७७ १२:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.