तीनै दलको बैठकले प्रतिवादका रणनीति बनाउने सर्वदलीय बैठकको निर्णय

युग संवाददाता     915 पटक पढिएको    

तीनै दलको बैठकले प्रतिवादका रणनीति बनाउने सर्वदलीय बैठकको निर्णय

रातोपाटी बाट साभार
काठमाडौं । काँग्रेस पार्टी कार्यालयमा बसेको सर्वदलीय बैठकले तीन दलको केन्द्रीय कमिटी बैठकपछि थप छलफल गरेर ओली कदमका लागि प्रतिवादका कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको छ ।


बैठकले संविधानको मर्म र भावना विपरित संसद विघटन गरिएको ठहर गर्दै तीन दलको केन्द्रीय समिति बैठकले प्रतिवादका कार्यक्रम तय गर्ने निश्कर्ष निकालेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 


काँग्रेस केन्द्रीय सदस्य रमेश लेखककाअनुसार भोलि बस्ने नेकपा र काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रतिवादको पार्टी रणनीति बनाउने र त्यसपछि बस्ने सर्वदलीय बैठकले एकृकीत नीति लिने निर्णय भएको छ ।



सोमबार ०६, पुष २०७७ ०६:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.